
सुशील कोइरालाको राष्ट्रिय सम्मान सहित अन्त्येष्टि–माघ २७ गजबको संयोग
काठमाडौ। नेपाली कांग्रेसका दिवंगत सभापति सुशील कोइरालाको काठमाडौको पशुपति स्थित आर्यघाटमा राष्ट्रिय सम्मानकासाथ बुधवार अपरान्ह अन्त्येष्टि गरिएको छ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत नेता कोइरालाको पार्थिव शरीरमा नेपालको झण्डा ओढाएर राष्ट्रिय सम्मान दिएर राष्ट्रकोतर्फवाट अन्तिम श्रद्धान्जली प्रदान गरेका थिए। […]