
नेपाली चलचित्र नमस्ते नेपाल युरोप पछि नेपालमा प्रदर्शन हुने
काठमाडौ। नेपाली कथानक चलचित्र नमस्ते नेपालको पहिलो ट्रेलर तथा दुई गीत सार्वजनिक गरिएको छ। काठमाडौमा आयोजित विशेष समारोहमा ट्रेलर तथा दुई गीत सार्वजनिक गरिएको जानकारी चलचित्र नमस्ते नेपालका निर्देशक राजु शाहले दिएका छन्। प्रदीपकुमार उदय, श्रीजु शाह तथा मन्दिरा श्रेष्ठको […]