Day: 8 February 2016

#Political

बीरगंज–रक्सौल नाकावाट १ सय ३७ दिनपछि पेट्रोल आयो–अव अभाव नहुने

काठमाडौ। नेपालमा भारतले गरेको अघोषित नाकाबन्दी शुक्रबारवाट अघोषित रुपमा खुलेपछि प्रमुख नाका बीरगंज–रक्सौल नाकावाट सोमवारवाट तेल आएको छ। १ सय ३७ दिनपछि बीरगंज–रक्सौल नाकावाट १५ वटा नेपाल आयल निगमको ट्यांकरले तेल भरेर आएको निगमको अमलेखगन्ज डिपोले जनाएको छ। १५ वटा […]

#Entertainment

नेपाली गब्बरसिंह सनम कुमार बैरागको नाटक समय–दृश्य बेलायतमा मंचन हुने

काठमाडौ। विगत तीन दशकदेखि समसामयिक नेपाली रंगकर्ममा लाग्दैआएका अभिनेता एवम् निर्देशक सनम कुमार बैरागको निर्देशनमा बनेको एकांकी नाटक समय–दृश्य बेलायतमा चाँडै मंचन हुने भएको छ।   बेलायतका विभिन्न रंगमंचहरुमा मंचन हुने क्रममा रहेको समय–दृश्य मन्चनको तयारीका क्रममा निर्देशक बैराग रहेका […]

#Entertainment

नेपालमा आठौ अन्तरराष्ट्रिय लोक–सांस्कृतिक मेला हुने

काठमाडौ। नेपालमा आठौ अन्तरराष्ट्रिय लोक–सांस्कृतिक मेला हुने भएको छ। काठमाडौमा फागुन १९ देखि २८ गतेसम्म हुने उक्त मेलाको आयोजना एभरेष्ट नेपाल कल्चरल ग्रुपले गर्ने भएको छ। काठमाडौमा सोमवार आयोजित पत्रकार सम्मेलनमा दश दिनसम्म चल्ने मेलामा इष्टोनिया, मेक्सिको, इन्डोनेसिया, बंगलादेश, श्रीलंकासहित […]

#Entertainment

धर्मदाजुको यौनप्रस्ताव अस्वीकार गर्दा नायिका नेहा पुनको हत्या भएको खुलासा–हत्यारा गिरफ्तार

काठमाडौ। मगरभाषाको चलचित्रकी नायिका नेहा पुनको हत्यारालाई पोखरा प्रहरीले सार्वजनिक गरेको छ। माघ १८ गते पोखरामा हत्या गरिएकी नायिका पुनको हत्यारालाई हप्तादिनभित्र प्रहरीले गिरफ्तार गर्न सफल भएको छ। पोखराकै गेम हाउस संचालक १९ बर्षिय सतिश भन्ने किर्तन खड्गीलाई प्रहरीले पोखरामा […]