
सोमवार ४६ देखि ६० लटका मोटरसाइकललाई पेट्रोल वितरण गरिने
काठमाडौ। नेपाल आयल निगमले सोमबार पनि काठमाडाैं र अासपासका क्षेत्रमा निजी मोटरसाइकललाई पेट्रोल वितरण गर्ने भएको छ। सोमबार ४६ देखि ६० नम्बर लटका मोटरसाइकललाई पेट्रोल वितरण गर्न लागिएको हो । यसअघिका लटका मोटरसाइकलले ३ लटमा पेट्रोल पाइसकेका छन् । शुक्रबार […]

नाका खुलेपछि बीरगंजमा चहलपहल–अव एकहप्ताभित्र इन्धन सहज हुने
काठमाडौ। शुक्रबारवाट बीरगंज–रक्सौल नाका खुलेपछि बीरगंजमा चहलपहल शुरु भएको छ। १ सय ३५ दिनसम्म मृतप्राय देखिएको बीरगंज नाकामा शुक्रबारवाट सवारी आतेजातेमा तिब्रता बढेको छ। शनिवारवाट नेपालवाट इन्धन ढुवानीका लागि नेपाल आयल निगमका गाडी भारत जाने क्रम शुरु भएको छ। भारतमा […]