भैरब प्रदशर्न गर्न निखिल उप्रेती अमेरिका प्रस्थान
काठमाडौ। नेपाली चलचित्रका चर्चित नायक निखिल उप्रेती शुक्रबार अमेरिका प्रस्थान गरेका छन्। अमेरिकामा निखिल उप्रेती निर्मित बहुचर्चित चलचित्र भैरबको प्रदर्शनको क्रममा निखिल त्यसतर्फ प्रस्थान गरेको जानकारी भिजन संसारलाई निखिलका स्वकीय सचिव मिलन सुवेदीले बताए। निखिललाई काठमाडौको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वकीय […]