Day: 1 February 2016

#Political

परासीबजारमा पूर्वयुवराज्ञी हिमानी शाहको मुस्कानमा राजतन्त्रको चर्को नाराबाजी

काठमाडौ। दुईदिने नीजि भ्रमणका क्रममा नवलपरासीको त्रिवेणी पुगेकी पूर्वयुवराज्ञी हिमानी शाहलाई भव्य स्वागत गरिएको छ। आइतवार त्रिवेणीमा आयोजित कार्यक्रममा त्यहाँका स्थानिय सर्वसाधारणले बाजागाजासहित नागरिक सम्मान नै हिमानीलाई दिइएको छ। त्यसको अलावा सक्रिय राजतन्त्रको लागि राजावादीहरुले चर्को नारा नै लगाएका थिए। […]

#Religious

साँखुको सालीनदीमा देशको निकासको लागि ब्रतालुहरुको ब्रत

काठमाडौ। माघ महिनाको महत्व भनेकै श्रीस्वस्थानीको ब्रत तथा यसको घर–घरमा कथाबाचन हो। एक महिनासम्म चल्ने श्रीस्वस्थानी ब्रत तथा कथाबाचन गरेमा मनोकांक्षा पूरा हुने हिन्दूहरुको विश्वास रहेको छ। काठमाडौको साँखुस्थित सालीनदीमा श्रीस्वस्थानीको ब्रत बसेका अधिकाँश ब्रतालुहरुले आफ्नो भन्दा देशको निकासको लागि […]

#Entertainment

धुर्मुस–सुन्तली एकिकृत नमूना बस्तीमा प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौ। मेरी बाँस्सैका हाँस्यकलाकार दम्पत्ति धुर्मुस र सुन्तलीले निर्माण गरेको धुर्मुस–सुन्तली एकिकृत नमूना बस्ती हेर्न प्रधानमन्त्री केपी शर्मा ओली आइतवार पुगे। काभ्रेपलान्चोकको डांडागाउँस्थित पहरी बस्तीमा प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यका साथमा पुगेका थिए। गत बैशाख १२ र २९ गते गएको […]

#Social

फेरि दिनको एकघण्टा लोडसेडिङ्ग बढ्यो…

काठमाडौ। अघोषित रुपमा एकघण्टा बढी लोडसेडिङ्ग गर्दैआएको नेपाल विद्युत प्राधिकरणले आज सोमवारवाट घोषित रुपमा नै एकघण्टा लोडसेडिङ्ग बढाएको छ। नयाँ तालिका अनुसार सोमवारवाट अव हप्ताको ९१ घण्टा लोडसेडिङ्ग हुने भएको छ। यसअघि हप्ताको ८६ घन्टा लोडसेडिङ हुँदै आएको थियो । […]

#Entertainment

बरिष्ठ संगीतकार अम्बर गुरुङ्ग उपचार्थ भारतको मेदान्त अस्पतालमा

  काठमाडौ। नेपालका राष्ट्रिय गीतका संगीतकार एवम् बरिष्ठ संगीतकार अम्बर गुरुङ्गलाई उपचार्थ भारतको हरियाणा स्थित मेदान्त अस्पतालमा भर्ना गरिएको छ। लामो समयदेखि खानेकुरा खान तथा पचाउन समस्या देखिएपछि काठमाडौको टोखारोड स्थित ग्रान्डी अस्पतालामा भर्ना भएका संगीतकार गुरुङ्गलाई ग्राण्डीकै रिफरमा मेदान्त […]