Month: January 2016

खाना पकाउने ग्याँसको अभावमा कलाकारहरु दाउरे चुल्होमा

काठमाडौ। भारतको नाकाबन्दीको पाँच महिना यता नेपालीहरुले निक्कै नै दुःख पाएको छ। इन्धनको अभावले झेलिएको नेपालीहरुको दिनचर्या खाना पकाउने ग्याँसको खोजी तथा पेट्रोलको लाइन बस्दैमा जाने गरेको छ। हुनेखानेले कालोबजारीवाट…

अधिकार संपन्न चिकित्सा शिक्षा आयोगमा डा.भगवान कोइराला

काठमाडौ। नेपाल सरकारले पहिलो पल्ट अधिकार संपन्न चिकित्सा शिक्षा आयोग गठन गरेको छ। शिक्षा मन्त्रीको अध्यक्षतामा गठन भएको उक्त आयोगमा कार्यकारी उपाध्यक्षमा डा.भगवान कोइरालालाई नियुक्त गरिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको…

अपाङ्गता भएकाको लागि पुनःस्थापना र स्वास्थ्य सेवामा पहुँचको कार्ययोजना

काठमाडौं। अपाङ्गता भएका व्यक्तिको पुनःस्थापना तथा स्वास्थ्य सेवामा उनीहरुको पहुँच अझ सहज र सरल पार्न स्वास्थ्य मन्त्रालयले दशवर्षे कार्ययोजना तयार गर्न सुरु गरेको छ। नेपालको संविधानअन्तर्गत सामाजिक न्यायको हक, राष्ट्रिय…

पूर्वराजा ज्ञानेन्द्रको बैंककमा नीजि भ्रमण

काठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र विहीवार थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन्। अत्यन्त नीजि भ्रमण भन्दै ज्ञानेन्द्र त्यसतर्फ काठमाडौवाट त्यसतर्फ साढे १ बजे प्रस्थान गरेका हुन्। काठमाडौको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नीजि…