
९० मेगावाट विजुली आयात भएपछि दुईघण्टा लोडसेडिङ्ग घट्ने
काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले अर्को सातादेखि भारतबाट थप ९० मेगावाट बिजुली आयात गर्ने भएको छ । नेपाल–भारतबीच ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको निर्माण सकिन लागेकाले त्यसैबाट थप ९० मेगावाट आयात गर्न लागिएको हो । ९० मेगावाट थपिएपछि मुलुकमा लोडसेडिङ दुई […]

उपत्यकाको जमिनमुनिबाट ग्यास निकालेर वितरण गरिने
काठमाडौ । उद्योग मन्त्रालयले बजेट अभाव हुन नदिने प्रतिबद्धतासहित काम गर्न खानी विभागलाई निर्देशन दिएको छ। यसले गर्दा अव ६ महिनाभित्र काठमाडौ उपत्यकाको जमिनमुनिबाट ग्यास निकाल्ने पक्कापक्की भएको छ। एक अध्ययनअनुसार उपत्यकामा २० हजार परिवारलाई ६ वर्षसम्म पुग्ने ग्यास छ […]

विदेश जाने रहर भन्दा बाँध्यता
काठमाडौ । विशेषत कलाकारको जिन्दगी सावुनको फोका जस्तै हो भन्ने गरेको छ। ज्यानमा लाली तथा अभिनयमा जोश हुन्जेल कलाकारको जिन्दगीले साथ दिने गरेको बताइन्छ। नेपाल जस्तो देशमा कलाकारिताले नाम मज्जाले कमाइने भएतापनि दाम कमाउन नसक्ने पीडा यथावत रहेको छ। यही […]

ज्यादा भ्रष्टाचार हुने मुलुकहरूको सूचीमा नेपालको अग्रता
काठमाडौ । सरकार, न्यायालय तथा संसदलगायतमा भइरहेका सार्वजनिक पदको दुरुपयोगका कारण नेपालमा भ्रष्टाचारको मात्रा अझै बढदै गएको देखिएको छ । ज्यादा भ्रष्टाचार हुने मुलुकहरूको सूचीमा परेको नेपाल गत वर्षभन्दा २ अंक कम पाएर थप ४ स्थान माथि उक्लिएको छ । […]

बुद्धको भ्रम चिर्न पहिलोपल्ट कूटनीतिक पहल
काठमाडौ। सरकारले गौतम बुद्धको जन्मस्थलका बारेमा विभिन्न देशमा भ्रम देखिएको भन्दै त्यसलाई चिर्न कूटनीतिक पहल सुरु गरेको छ । नेपालले ती देशका पाठ्यपुस्तक, अन्तर्रािष्ट्रय गोष्ठी, औपचारिक र अनौपचारिक छलफलमा भ्रम देखिएको भन्दै त्यसलाई निवारण गर्न कूटनीतिक पहल थालेको हो। संस्कृति, […]