
मेरी बाँस्सैको चम्सुरी र धमलाको वाइफको यथार्थता
-श्याम स्मृत काठमाडौ। पल्पसा डंगोललाई धेरैले हाँस्य सिरियल मेरी बाँस्सैको मूला सागकी चम्सुरीको नामले बढी चिनिने गरेको छ। यो पल्पसाको विशेषता नै बनेको छ। केही बर्षयता बनेको यो नयाँ न्वारानभित्र हराएकी पल्पसाको आफ्नै पहिचान छ। चम्सुरी नामले उनीभित्रको यथार्थ नाम […]