
प्रधानमन्त्री ओलीको बोली भारतको नाकाबन्दी अव खुल्ने–नखुलेमा भारत नजाने
काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनमार्फत मधेस आन्दोलन सम्बोधन भइसकेकोले नाकाबन्दी अब खुल्ने बताएका छन्। ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा दैनिक पत्रिकाका सम्पादक तथा बरिष्ठ पत्रकारहरुसँग मंगलबार अन्तरक्रिया गर्दै भने,’अब नाकाबन्दी खुल्छ। नखोल्नुपर्ने कारण केही छैन। एक दुई दिनमै तपाईहरुले […]