
खाडी मुलुकमा रोजगारीको लागि अशिक्षित ग्रामिण महिला पनि जान पाउने
काठमाडौ। खाडी मुलुक तथा मलेसियमा नेपालका अशिक्षित ग्रामिण महिलाहरु पनि रोजगारीको लागि जान पाउने भएका छन्। हाउसमेडका रुपमा महिला कामदार पठाउने भन्दै नेपालका २ वटा म्यानपावर एजेन्सीले लेबनानबाट प्राप्त कामदारको माग गरिएको त्यसप्रकारका महिलाहरुको बारेमा बैदेशिक रोजगार विभागमार्फत बैदेशिक रोजगार […]