
नेपालका पूर्वरानीको हालसम्म नेपाली नागरिकता नभएको खुलासा
काठमाडौ। नेपालका पूर्वमुमा बडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको हालसम्म नेपाली नागरिकता नभएको खुलासा भएको छ। ८८ बर्षको उमेर पुगिसकेकी पुगिसकेकी पूर्वमुमा बडामहारानीको राजदरवारस्थित निवासको महेन्द्र मन्जिलमा धारा, विजुली बत्ती र टेलिफोन लाइन जडान गर्ने कार्यमा नागरिकता नभएपछि समस्या उत्पन्न भएपछि […]