Day: 10 January 2016

#Social

ब्रिटिश संसदको माथिल्लो सदनमा नेपाली युवा पुरस्कृत

काठमाडौ। ब्रिटिश संसदको माथिल्लो सदन हाउस अफ लर्डसमा विहीवार आयोजित समारोहमा नेपाली युवा पुरस्कृत बनेका छन्। वित्तिय साक्षरतमा उत्कृष्ट काम गरेवापत दोलखाका २५ बर्षिया नेपाली युवा प्रकाश कोइरालालाई युथ फाइनान्सियल एजुकेशन अवेरनेस अवार्ड प्रदान गरिएको हो। नेदरल्याण्डको चाइल्ड एण्ड युथ […]

#Social

प्रख्यात म्याराथन धावक बैकुण्ठ मानन्धरलाई नगद २ लाखको पृथ्वी अवार्ड

काठमाडौ। नेपालका प्रख्यात म्याराथन धावक बैकुण्ठ मानन्धरलाई पृथ्वी अवार्ड २०७२ प्रदान गरिएको छ। २ सय ९४ औं पृथ्वी जयन्तीको अवसरमा आइतवार आयोजित समारोहमा नगद २ लाख सहितको उक्त अवार्ड मानन्धरलाई प्रदान गरिएको हो। राप्रपा नेपालको खेलकुद, युवा तथा विद्यार्थी विभागको […]

#Entertainment

हलिउडमा बलिउडकी अभिनेत्रीलाई पिपुल्स च्वाइस अवार्ड

काठमाडौ। बलिउड हट अभिनेत्री प्रियंका चोपडाले हलिउडको प्रतिष्ठित अवार्ड जितेकी छन्। अमेरिकन टेलिभिजनको क्वान्टिको एपिसोडमा एफबिआई एजेन्ट एलेक्स पेरिसको भूमिका गरेकी प्रियंकालाई हलिउडमा पिपुल्स् च्वाइस अवार्ड प्रदान गरिएको छ। लोकप्रिय टेलिभिजनको नयाँ श्रृंखलाको पपुलर एक्ट्रेस विधाको अवार्ड जितेकी प्रियंका मिस […]

#Political

नेपाल चेम्बर एक्स्पो २०१६ मा दिनहुँजस्तो नेताहरुको भीड

काठमाडौ। नेपाल चेम्वर अफ कमर्सव्दारा काठमाडौको भृकुटी मण्डमा नेपाल चेम्बर एक्स्पो २०१६ को विहीवारबाट आयोजना गरिएको छ। आइतवार चौथो दिनसम्म आइपुग्दा उक्त एक्स्पोमा नौहजारले अवलोकन गरिसकेको आयोजक नेपाल चेम्वर अफ कमर्सले जनाएको छ। एक्स्पोमा नेपाली परम्परागत पहिरन झल्कने सांस्कृति पहिचानका […]

#Political

छोरी अनिता यादवका साथमा पूर्वराष्ट्रपति भारते जाने

काठमाडौ। नेपालका पूर्वराष्ट्रपति डा.रामबरण यादव भारत जाने भएका छन्। माघ महिनाको दोश्रो हप्तातिर डा.यादव भारत जान लागेका हुन्। भारतको राजस्थानमा आयोजितक एक धार्मिक कार्यक्रमा प्रमुख अतिथिको रुपमा डा.यादव त्यसतर्फ प्रस्थान गर्न लागेको उनको पारिवारिक स्रोतले बताएको छ। स्रोतका अनुसार डा.यादव […]