
ब्रिटिश संसदको माथिल्लो सदनमा नेपाली युवा पुरस्कृत
काठमाडौ। ब्रिटिश संसदको माथिल्लो सदन हाउस अफ लर्डसमा विहीवार आयोजित समारोहमा नेपाली युवा पुरस्कृत बनेका छन्। वित्तिय साक्षरतमा उत्कृष्ट काम गरेवापत दोलखाका २५ बर्षिया नेपाली युवा प्रकाश कोइरालालाई युथ फाइनान्सियल एजुकेशन अवेरनेस अवार्ड प्रदान गरिएको हो। नेदरल्याण्डको चाइल्ड एण्ड युथ […]