ग्याँस नपाएको बेलामा प्रधानमन्त्री ओलीले ग्याँसको पाइपलाइन घर–घरमा पुर्याइदिने
काठमाडौ। भारतीय नाकाबन्दीका कारण खाना पकाउने ग्याँस नपाएर हैरान बनेको बर्तमान अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले अब ग्याँसको पाइपलाइन नै घरघरमा पुर्याइदिने प्रतिबद्धता व्यक्त गरेका छन्। नेकपा एमाले राजधानी विशेष समन्वय कमिटीको भेलालाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘ग्याँसको सिलिन्डर […]
नेपालभाषाका प्रथम नायक जय श्रेष्ठ सहित महर्जन र प्रधान सम्मानित
काठमाडौ। नेपालभाषाको चलचित्रका प्रथम नायक जय श्रेष्ठलाई नेपाल संकिपा समाजले शुक्रबार एक समारोहका वीचमा सम्मान गरेको छ। नेपालभाषाको प्रथम नायकको उपाधिसहित नायक श्रेष्ठलाई उक्त सम्मान दिइएको आयोजक समाजले भनेको छ। सोही समारोहमा नेपालभाषाका रंगमंचदेखि चलचित्रसम्म विगत पैतालिस बर्षदेखि निरन्तर योगदान […]
पारसलाई राजा बनेर कसैमाथि शासन गर्ने चाहना भएन
काठमाडौ। नेपालका पूर्वयुवराज पारस शाह थाइल्याण्डबाट फर्केको लगतै चुपचाप नै रहेतापनि केही समययता सार्वजनिक जीवनमा छाउन थालेका छन्। गत हप्ता मात्र शिव सेना नेपालले भगवान पशुपतिनाथ स्थित बनकालीमा निःशुल्क भोजनशालाको उद्घाटन गरेर सोही भोजनशालामा खानपान गरेर चर्चामा आएका शाह शुक्रबार […]
भुटानी तन्नेरी राजारानी बाउ–आमा बन्ने
काठमाडौ। भुटानका राजा जिग्मेकेशर वाङ्गचुङ्ग र रानी जस्टुन पेमा बाउआमा बन्ने भएका छन्। तन्नेरी राजा जिग्मेकेशरले पिता जिग्मेसिग्मे वाङ्गचुङ्गको ६० औ जन्मदिनको अवसर पारेर आफू र रानी पेमाको फोटो सार्वजनिक गरेर उक्त कुराको जनाउदिएको समाचार एजेन्सीहरुको भनाई रहेको छ। राजा […]