Day: 7 January 2016

#Entertainment

विन्दास ३ को प्रमोसनको लागि शुभेच्छा थापाको बबाल फोटो सार्वजनिक

काठमाडौ। नायिका शुभेच्छा थापाले आफू अभिनित तथा निर्मित पछिल्लो चलचित्र विन्दास ३ को प्रमोसनको लागि आफै नांगिने कार्य समेत गरेकी छन्। गत बर्ष शुभेच्छा आफैव्दारा अभिनित तथा निर्मित चलचित्र मिस नेपालको प्रमोसनका लागि बक्षस्थललाई माछाले छोप्न लगाएर फोटो खिचाएकी उनै […]

#Crime

उज्जन कुमारको हत्यारा भनिएका पूर्वसभासद बालकृष्ण ढुंगेललाई सर्वोच्च अदालतले माफी दिएन

काठमाडौ। सर्वोच्च अदालतको संवैधानिक इजलासले एकीकृत नेकपा माओवादी नेता तथा पूर्वसभासद बालकृष्ण ढुंगेललाई माफी नदिनू/नदिलाउनू भनी विहीबार आदेश दिएको छ। प्रधानन्यायाधीश कल्याण श्रेष्ठ तथा न्यायाधीश सुशीला कार्की, वैद्यनाथ उपाध्याय, गोपाल पराजुली र ओमप्रकाश मिश्रको इजलासले नेपालको संविधानको धारा २७६ बमोजिम […]

#Entertainment

नेपालभाषा फिल्म फेस्टिबलमा ऐतिहासिक चलचित्र सिलूका नायक जय श्रेष्ठको सम्मान हुने

काठमाडौ। नेपालभाषा संकिपा समाजको आयोजनामा हुन गैरहेको बर्षभरिको नेपालभाषा फिल्म फेस्टिबल पुष २४ गते शुक्रबार उद्घाटन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली या राष्ट्रपति विद्यादेवी भण्डारीवाट हुने भनिएतापनि प्रधानमन्त्री तथा राष्ट्रपति दुवैको समय नमिलेको कारण औपचारिक रुपमा नै फेस्टिबल […]

#Entertainment

हेम–गंगा र क्यान आइडियल पुरस्कारवाट यादव र देउला पुरस्कृत

काठमाडौ। यो बर्षको हेम–गंगा युवा कला प्रतिभा पुरस्कार मिथिला कलाका कलाकार श्याम सुन्दर यादव र क्यान आइडियल कला सम्मान बरिष्ठ कलाकार बाबुराजा देउलालाई प्रदान गरिएको छ। नेपाली समसामयिक कला क्षेत्रको गरिमामय यी दुवै पुरस्कार र सम्मान काठमाडौमा विहीवार आयोजित समारोहमा […]