
टोल–टोलमा नेपालभाषा चलचित्र महोत्सवको व्यापक प्रचार–प्रसार
काठमाडौ। पहिलोपल्ट नेपालमा हुन गैरहेको बृहत नेपाल भाषा चलचित्र महोत्सवको व्यापक प्रचार–प्रसार प्रारम्भ भएको छ। यही पुष २५ गतेवाट बर्षभरि आयोजना हुन गैरहेको नेपाल भाषा चलचित्र महोत्सवको प्रचार–प्रसारको लागि काठमाडौ उपत्यकाका विभिन्न स्थानमा यस महोत्सवका बारेमा जनचेतना अभिबृद्धि कार्यक्रमका साथमा […]