Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Year: 2016

#Social

न्यू इअर इभमा मेरो घर निर्माणको लागि द लास्ट म्युजिकल बास नाइट

काठमाडौ। इस्वी संवतानुसारको अंग्रेजी नयाँ बर्षको पूर्वसन्ध्यामा ३१ डिसेम्वर शनिवारका दिन एक्टिभ यो मिडिया हाउसको आयोजनामा द लास्ट म्युजिकल बास कार्यक्रम संपन्न भएको छ। मेरो घर निर्माणको लागि सहयोगार्थ भएको न्यू इअर इभ कार्यक्रम अत्यन्त उत्साहजनक रह्यो। नेपालका टप चर्चित […]

#Entertainment

अब चाँडै विवाह गरेर रेखा थापा आमा बन्ने

काठमाडौ। पूर्व पंचहरुको एकिकृत पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेर सोही पार्टी प्रमोसनको क्रममा शनिवार दाङ्गको घोराही पुगेकी नायिका रेखा थापाले आमा बन्ने रहर पोखेकी छन्। केही बर्षअगाडि मात्र नेपाली चलचित्रका टाइकोन निर्माता छविराज ओझासँग डिभोर्स गरेकी नायिका थापाले दाङ्गका […]

#Social

अंग्रेजी नयाँ बर्षमा नेपाली ढाकाटोपी दिवस

काठमाडौ। प्रत्येक बर्ष इस्वी संवतअनुसारको अंग्रेजी नयाँ बर्ष जनवरी १ तारेखका दिन नेपाल र नेपालीहरु रहेको नेपाल बाहिर ढाका टोपी दिवस मनाउने भएको छ। नेपालीहरुको पहिचान ढाका टोपी भएकाले नेपालीलाई विश्वभर चिनाउन भन्दै केही युवाहरुले तीन वर्षअघि अंग्रेजी नयाँ वर्षका […]

#Entertainment

स्लीम तथा सेक्सी नायिका मोटाउनुको रहस्य

काठमाडौ । स्लीम तथा सेक्सी नायिकाको उपनाम पाएकी शुभेच्छा थापा एकाएक मोटाउन थालेकी छन्। ५३ केजी तौलकी नायिका थापा मोटाउनुको पछाडि उनी गर्भवती भएर अवश्य होइन्। १९ बर्षकी छोरीकी आमा यी नायिकालाई फेरि गर्भवती बनेर टाउको दुःखाउनु छैन्। एउटै सन्तानमा […]

#Social

१५ लाख पर्ने यौनाङ्ग सहितको सेक्स रोबोट बजारमा आउने

काठमाडौ । अमेरिकी यौन खेलौना निर्माण कंपनीले अव यौनाङ्ग सहितको सेक्स रोबोट बजारमा ल्याउने तर्खर गरेको छ। रियलडल नामक उक्त कंपनीले अर्को बर्ष बजारमा ल्याउने तयार गरेको सेक्स रोबोटमा सवै खाले सुविधा हुने बताइएको छ। नेपाली रुपैया १५ लाख पर्ने […]