Month: December 2015

#Entertainment

एलजी–डी सिने अवार्डमा नोभेम्वर रेनलाई आठ अवार्ड–कोहिनूरलाई पव्लिक अवार्ड

काठमाडौ। काठमाडौको बबरमहल हाइट स्थित कार्की ब्याँङ्गक्वीटमा आयोजित एलजी–डी सिने अवार्ड भव्य रुपमा सोमवार संपन्न भएको छ। छायाँछवि क्रियशनको आयोजनामा भएको सातौ संस्करणको एलजी–डी सिने अवार्डमा २८ विधामा अवार्ड प्रदान गरिएको छ। वि.सं.२०७१ सालमा रिलिज भएका ८२ वटा नेपाली चलचित्रको […]

#Political

१० करोड धरौटीमा निलम्बित प्रहरी महानिरीक्षक वन्त थुनामुक्त

काठमाडौ। धरौटी पनि एक करोड होइन, १० करोड मागिदा पनि भ्रष्टाचारको आरोपमा तानिएका सशस्त्र प्रहरी बलका निलम्बित महानिरीक्षक कोषराज वन्तले उक्त रकम बुझाएर रेकर्ड राखेका छन्। सोमवार अख्तियार दूरुपयोग अनुसन्धान आयोग पुगेर बयान दिएका वन्तको बयान नसकेपछि आयोगले थुनामा राखेर […]

#Social

काठमाडौ भृकुटीमण्डपमा रहेको ब्लड बैंक अव ललितपुरको बालकुमारीमा

काठमाडौ। सवैलाई पायक पर्ने काठमाडौको भृकुटीमण्डप प्रदर्शनी मार्ग स्थित मोडल अस्पताल अगाडिको लोकेशनमा रहेको ब्लड बैंक ललितपुरको रिंगरोड स्थित बालकुमारी मन्दिर नजिक सरेको छ। पुष ६ गते सोमवारबाट ब्लड लिन तथा दिनको लागि भृकुटीमण्डप नभइकन अव ललितपुरको बालकुमारी पुग्नुपर्ने भएको […]

#Entertainment

जुंगे दीपा देखिएपछि कर्ली दीपक समेत झुक्किए

काठमाडौ। तितो सत्यकी बबाल अभिनेत्री दीपाश्री निरौला बबरमहलको कार्की व्याँङ्गक्वीटमा सफाचट जुंगामा देखिदा कतिपय अलमलिए। कतिपयले यिनी त दीपाश्री जस्तो देखिन्छ भनेर कमेन्ट गरेपछि जुंगे दीपाले म त दीपाश्री नै त हुँ भनेपछि प्रश्न गर्ने समेत तीनछक्क परेका थिए। उनै […]

#Entertainment

सयौ नेपालभाषामा चलचित्र बनेपनि बोर्डको आँकडामा ६ वटा मात्र चलचित्र

काठमाडौ। नेपालभाषामा लगभग सयौ भन्दा बढी चलचित्र निर्माण भएतापनि ती चलचित्रको आँकडा चलचित्र विकास बोर्डमा नरहेको बुझिएको छ। बोर्डमा ६ वटा नेपालभाषाका चलचित्रको आँकडा रहेतापनि अरु चलचित्रको आँकडा देखिएको छैन्। ती चलचित्रको दर्ता तथा सेन्सर नगरेको बुझिएको छ। नेपालभाषामा निर्माण […]