Month: December 2015

नेपाली कांग्रेसले धोका दिएको ओलीवाट खुलासा

काठमाडौ। साना दलका अनावश्यक पार्टीका नेताहरुलाई पनि मन्त्री बनाएर जम्वो मन्त्री मण्डल बनाएको आरोप खेपिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यो आफ्नो बाँध्यता भनेका छन्। नेपाली कांग्रेसले अन्तिम चरणमा धोका दिएर…

नेपालभाषा चलचित्रकर्मीको तर्फवाट चलचित्र विकास बोर्डमा अध्यक्ष राजकुमार राईलाई भारी सम्मान

काठमाडौ। नेपालभाषा संकिपा समाज र मिडिया ग्यालरीको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा आदिवासीकोतर्फवाट चलचित्र विकास बोर्डमा अध्यक्ष बनेका राजकुमार राईलाई भारी सम्मान प्रदान गरिएको छ। शनिवार पाटनको पाटनढोका स्थित अशोक हलमा…

चिसोमा मर्निङ्ग वाक गर्नु स्वास्थ्यको लागि घातक

काठमाडौ । नेपाली चिकित्सकहरूले सबेरैको चिसोमा ‘मर्निङ वाक’ गर्नु जोखिमपूर्ण भन्दै त्यसबाट जोगिन सुझाएका छन् । घाम लागेपछि मात्रै शारीरिक व्यायाम गर्नुपर्ने उनीहरूको भनाइ छ। बिहानैको चिसोमा मुटुरोग, अनियन्त्रित रक्तचाप,…

भूकम्पपीडितहरुको लागि सरकारले न्याना कपडा किन्न १० हजार बाँड्न थाले

काठमाडौ। भूकम्पपीडितहरुको लागि सरकारले १० हजार रकम बाँड्न थालेको छ। यो जाडो महिनामा न्याना कपडा किन्नको लागि सरकारले भूकम्पपीडितहरुको लागि १० हजार रकम बाँडेको सरकारले भनेको छ। स्थानिय निकाय वडा…

जाडो मौसममा जाडोकै समस्या

काठमाडौ । प्रत्येक बर्षजस्तै यो बर्षपनि जाडो शुरु भैसकेको छ । जाडोको यो मौसममा धेरैलाई अरुले भन्दा जाडोले नै सताएको पाइन्छ । ऋतु परिवर्तन हुने क्रममा हेमन्त ऋतुको यो जाडो…