Month: December 2015

#Social

भारतीय नाकाबन्दी विरुद्ध निर्माण सामग्री व्यापारीहरुको विरोध पदयात्रा

काठमाडौ। नेपाल निर्माण सामग्री व्यापार संघ काठमाडौको आयोजनामा शनिवार विरोध शान्ति पदयात्रा संपन्न गरेको छ। भारतको नाकाबन्दीको कारण नेपाली जनताले पाइरहेको कठिन समस्या तथा अभावले गर्दा सवैखाले व्यापारमा देखिएको व्यापक असरको बारेमा शान्ति पदयात्रामा निर्माण सामग्री व्यापारीहरुले खुलेरै विरोध गरेका […]

#Entertainment

हिरोइन नबनेकी कृषा फेरि चलचित्र निर्माणमा

काठमाडौ। कुनै नायिका भन्दा कम नदेखिएकी नेपाली मारवाडी हिरोइन जस्ती लाग्ने कृषा चौलागाइलाई जिन्दगीमा कहिलेपनि हिरोइन बन्ने रहरै भएन। हिरोइन बनाउने व्यवसायमा नै बढी व्यस्त बन्ने कार्य कृषाबाट भएको छ। अर्थात हिरोइन बन्नेभन्दा हिरोइनलाई काम दिने चलचित्र निर्माणको व्यवसायमा नै […]

#Social

सोमवारबाट नीजि बाइक तथा कारलाई पेट्रोल वितरण गरिने

काठमाडौ। काठमाडौं । लामो समयदेखि इन्धन नपाएका निजी सवारी साधनले अब तेल पाउने भएका छन्। नेपाल आयल निगमले आगामी सोमबारबाट निजी सवारीसाधनलाई इन्धन बिक्री गर्ने जनाएको छ। तिहारपछाडिबाट एकपटक पनि इन्धन नपाएका निजी सवारी साधनलाई व्यवस्थित तबरले इन्धन बिक्री गर्न […]

#Political

मधेशी मोर्चावाट प्रमुख दलहरुको साझा प्रस्ताव अस्वीकार

काठमाडौ। तराई–मधेशमा विगत १ सय दिन देखि निरन्तर आन्दोलनरत मधेशी मोर्चाले नेपालका प्रमुख दलहरुले पेश गरेको साझा प्रस्ताव अस्वीकार गरेको छ। मोर्चाकातर्फवाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले असअघि नै अस्वीकार गरेको प्रस्ताव मान्न नसकिने बताए। यादवले नवलपुर लगायतका […]

#Entertainment

प्रेम गीतबाट नयाँ कलाकारको खोजी प्रारम्भ

काठमाडौ । नेपाली चलचित्र प्रेम गीतको निर्माण पक्षले गायनको क्षेत्रमा नयाँ कलाकारको खोजी प्रारम्भ गरेको छ । चलचित्र निर्माण पक्षले पत्रकार सम्मेलन मार्फत चलचित्रको शीर्ष गीत मार्फत देशभरबाट गायक गायिकाहरुलाई गायनमा स्थान दिने जानकारी दिएको हो। आसुसेन फिल्म प्रोडक्सनले निर्माण […]