
अष्ट्रेलियामा रहेकी नेपाली हट पप स्टारको दुबईमा स्मृति लाइभ कन्सर्ट हुने
काठमाडौ। अष्ट्रेलियामा रहेकी नेपाली हट पप स्टार गायिका स्मृति पोखरेलको आयोजनामा दुबईमा भव्य तथा सभ्य स्मृति लाइभ कन्सर्ट हुने भएको छ। गायिका पोखरेलको आयोजना तथा इभेन्ट म्यानेजमेन्टमा हुन गैरहेको उक्त लाइभ कन्सर्ट निक्कै नै ग्रान्ड हुने बताइएको छ। नयां बर्ष […]