Month: December 2015

#Political

नेपालकोे संविधान विश्वकै उत्कृष्ट संविधान भएको ओलीको दावी

काठमाडौ। नेपाल सरकारले सोमवारदेखि जनताको संविधान जनताकै माझमा नामक प्रचार अभियानलाई तिब्रता दिएको छ। नेपालको जारी संविधानबारे व्याप्त भ्रम चिर्न र नेपाली जनतालाई सुसूचित गराउन अभियान थालेको सरकारले भनेको छ। राजधानी काठमाडौको राष्ट्रिय सभागृहमा अभियानको थालनी गर्ने कार्य प्रधानमन्त्री केपी […]