
पौष १४ गते राजा बीरेन्द्र र अभिनेता श्रीकृष्ण श्रेष्ठको जन्मदिनमा संझ्नेहरुको ओइरो
काठमाडौ। नेपालको इतिहासमा राजा बीरेन्द्र र अभिनेता श्रीकृष्ण श्रेष्ठ अत्यन्त लोकप्रिय व्यक्तित्वको रुपमा लिइने गरेको छ। यी दुई व्यक्तित्व एकैदिन अर्थात पौष १४ गते नै पर्ने गर्छन्। दुवै व्यक्तित्व आफ्नो क्षेत्रका खदिला तथा अत्यन्त प्रिय व्यक्तित्वका रुपमा लिइने गरेको छ। […]