
नेपालभाषा चलचित्रकर्मीको तर्फवाट चलचित्र विकास बोर्डमा अध्यक्ष राजकुमार राईलाई भारी सम्मान
काठमाडौ। नेपालभाषा संकिपा समाज र मिडिया ग्यालरीको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा आदिवासीकोतर्फवाट चलचित्र विकास बोर्डमा अध्यक्ष बनेका राजकुमार राईलाई भारी सम्मान प्रदान गरिएको छ। शनिवार पाटनको पाटनढोका स्थित अशोक हलमा आयोजित समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष राईलाई प्रमुख अतिथि बरिष्ठ […]

चिसोमा मर्निङ्ग वाक गर्नु स्वास्थ्यको लागि घातक
काठमाडौ । नेपाली चिकित्सकहरूले सबेरैको चिसोमा ‘मर्निङ वाक’ गर्नु जोखिमपूर्ण भन्दै त्यसबाट जोगिन सुझाएका छन् । घाम लागेपछि मात्रै शारीरिक व्यायाम गर्नुपर्ने उनीहरूको भनाइ छ। बिहानैको चिसोमा मुटुरोग, अनियन्त्रित रक्तचाप, दीर्घरोग, पक्षाघात लगायतको जोखिम बढी हुने भएकाले कुहिरो वा घाम […]

भूकम्पपीडितहरुको लागि सरकारले न्याना कपडा किन्न १० हजार बाँड्न थाले
काठमाडौ। भूकम्पपीडितहरुको लागि सरकारले १० हजार रकम बाँड्न थालेको छ। यो जाडो महिनामा न्याना कपडा किन्नको लागि सरकारले भूकम्पपीडितहरुको लागि १० हजार रकम बाँडेको सरकारले भनेको छ। स्थानिय निकाय वडा सचिव मार्फत भूकम्पपीडितहरुलाई उक्त रकम बाँडेको सरकारले यसअघि राहत स्वरुप […]

जाडो मौसममा जाडोकै समस्या
काठमाडौ । प्रत्येक बर्षजस्तै यो बर्षपनि जाडो शुरु भैसकेको छ । जाडोको यो मौसममा धेरैलाई अरुले भन्दा जाडोले नै सताएको पाइन्छ । ऋतु परिवर्तन हुने क्रममा हेमन्त ऋतुको यो जाडो मौसममा विहान परेको तुसारो तथा दिनभरको हुस्सु र रातमा हुने […]

करोडौ करोडको धरौटी एक घण्टामा राखेर नौलो रेकर्ड
काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालका राजनीतिक र प्रशासनिक उच्च पदमा पुगेकामध्ये १ सय २९ जनाको नाम छानबिनका लागि तय भएकोमा २९ जनालाई मात्र उपस्थित हुन पत्र काटिसकेको छ । ती सबैले आयोगमा उपस्थित भएर आफ्नो सम्पत्ति विवरण बुझाउनका […]