
जुकरबर्गको पोष्ट शेयर गर्ने हजारौलाई लाखौ डलर दिने घोषणा
काठमाडौ। फेसबुकका सिइओ मार्क जुकरबर्गले छोरीको जन्मेको अवसर पारेर फेसबुक प्रयोगकर्ता हजारजनालाई लाखौ डलर दिने घोषणा गरेका छन्। फेसबुक प्रयोगकर्ताले जुकरबर्गको आफ्नो पोष्टमा शेयर गरेवापत शेयर गर्ने लाखौ–करोडौ मध्येवाट हजारजनालाई ४.५ मिलियन डलर पुरस्कार दिने भनिएको छ। सामाजिक सन्जालमा फेसबुक […]

आज बर्षभरिकै छोटो दिन र रात लामो
काठमाडौ। आज मंगलवार यो बर्षकै छोटो दिन मानिएको छ। खगोलशास्त्र अनुसार पृथ्वीले सूर्यको परिक्रमा गर्दा आज बर्षकै छोटो दिन र रात लामो हुने मानिएको छ। सूर्य उत्तरायण हुने भएकोले पनि दिन बर्षकै छोटो हुन पुगेको हो। दिन छोटो भएपछि स्वभाविक […]

विश्व तेलबजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट–पेट्रोल सस्तो हुने
काठमाडौ। विश्व तेल बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ। सन् २००४ पछि कच्चा तेलमा आएको यो पहिलो गिरावट हो। हाल कच्चा तेलको मूल्य प्रति व्यारेल ३६ दशमलव ०५ अमेरिकी डलर कायम भएको छ। यसअघि गत जुन तथा जुलाईमा प्रति […]