
मिस युनिभर्समा ठूलो गल्ती–एकलाई पहिराएको ताज अर्कैलाई तुरुन्तै दिइयो
काठमाडौ। एकलाई लगाइदिइसकेको ताज एकाएक तुरुन्तै त्यसवाट निकाल्न लगाएर अर्कीलाई ताज पहिराइदिदा ताज पहिला पहिरिनेको हालत बेहाल नै हुने गर्छ। त्यस्तै घटना यो बर्षको मिस युनिभर्स–२०१५ को समारोहमा भयो। अमेरिकाको लसभेगासमा आयोजित मिस युनिभर्स–२०१५ मा उदघोषकले यो बर्षको मिस युनिभर्सको […]

नाकाबन्दीपछि पहिलोपल्ट नेपाल सरकारको निर्णयलाई भारतवाट स्वागत–नाकाबन्दी खुल्ने संकेत
काठमाडौ। भारतले मधेस आन्दोलनलाई सम्बोधन गर्ने क्रममा संविधान संशोधनका लागि सरकारले गरेको निर्णय स्वागतयोग्य रहेको बताउँदै समाधानका लागि यसले बलियो आधार तयार गरेको विश्वास व्यक्त गरेको छ। भारतीय विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ती जारी गर्दै मधेस आन्दोलनलाई सम्बोधन गर्ने क्रममा […]

एलजी–डी सिने अवार्डमा नोभेम्वर रेनलाई आठ अवार्ड–कोहिनूरलाई पव्लिक अवार्ड
काठमाडौ। काठमाडौको बबरमहल हाइट स्थित कार्की ब्याँङ्गक्वीटमा आयोजित एलजी–डी सिने अवार्ड भव्य रुपमा सोमवार संपन्न भएको छ। छायाँछवि क्रियशनको आयोजनामा भएको सातौ संस्करणको एलजी–डी सिने अवार्डमा २८ विधामा अवार्ड प्रदान गरिएको छ। वि.सं.२०७१ सालमा रिलिज भएका ८२ वटा नेपाली चलचित्रको […]

१० करोड धरौटीमा निलम्बित प्रहरी महानिरीक्षक वन्त थुनामुक्त
काठमाडौ। धरौटी पनि एक करोड होइन, १० करोड मागिदा पनि भ्रष्टाचारको आरोपमा तानिएका सशस्त्र प्रहरी बलका निलम्बित महानिरीक्षक कोषराज वन्तले उक्त रकम बुझाएर रेकर्ड राखेका छन्। सोमवार अख्तियार दूरुपयोग अनुसन्धान आयोग पुगेर बयान दिएका वन्तको बयान नसकेपछि आयोगले थुनामा राखेर […]