Day: 19 December 2015

#Political

नेपालको बाह्र प्रधानमन्त्री हाँक्ने एक्ला चालकको अनुभव

काठमाडौ। नेपालमा बहुदलीय व्यवस्था पुनःस्थापनाम भएपछि हाल १३ प्रधानमन्त्री पुगेको छ। यी १३ प्रधानमन्त्रीमा लगातार १२ प्रधानमन्त्रीको कार हाँक्ने एक्लो सवारी चालकमा काठमाडौ बसुन्धरा निवासी माधव कार्की परेका छन्। नेपालका तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई देखि बर्तमान केपी शर्मा ओलीसम्मको कार […]

#Entertainment

बाजीराव मस्तानी र दिलवालेको भारतमै व्यापक विरोध

काठमाडौ। नेपाल र भारतमा एकसाथ शुक्रबारबाट रिलिज भएको दुई हिन्दी फिल्म बाजीराव मस्तानी र दिलवालेले नेपालका हलहरुमा तहल्का मच्चाएपनि भारतका केही शहरमा भने, यी दुवै फिल्मको व्यापक विरोध भएको छ। विरोधको कारण दुवै फिल्म भारतका केही शहरमा प्रदर्शन समेत हुन […]

#Entertainment

बरिष्ठ गायक भृगुरामलाई दान्यहिरा पुरस्कार

काठमाडौ। बर्षेनी प्रदान गरिदैआएको दान्यहिरा पुरस्कार–११३५ नेपालभाषाका बरिष्ठ गायक एवम् कलाकार भृगुराम श्रेष्ठलाई प्रदान गरिएको छ। नेपालभाषा एकेडेमीले शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा कलाकार श्रेष्ठलाई नेपालभाषाको गीत–संगीतको क्षेत्रमा विशेष योगदान दिएवापत श्रेष्ठलाई उक्त पुरस्कार दिइएको हो। लामो समयदेखि नेपालभाषाका गीत–संगीत तथा […]

#Entertainment

डी–सिने अवार्डमा निर्माता, अभिनेत्री र पत्रकार सम्मानित हुने

काठमाडौ। यही सोमवार हुन गैरहेको डी–सिने अवार्ड २०७२ मा विशेष अवार्डका रुपमा दुई चलचित्रकर्मीलाई छायाँछवि रजत सम्मान र एक पत्रकारलाई छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार दिइने भएको छ। विविध सांस्कृतिक कार्यक्रम सहित हुन गैरहेको उक्त कार्यक्रममा नेपाल चलचित्रको वितरक तथा निर्माता […]

#Social

बाजुरामा ५.५ रेक्टर स्केलको भूकम्प–सुदुरपश्चिम र मध्यपश्चिम नेपालमा असर

काठमाडौ। सुदुरपश्चिम नेपालको बाजुरालाई केन्द्रविन्दू बनाएर आज शनिवार विहान ५.५ रेक्टर स्केलको भूकम्प गएको छ। नेपाली समय अनुसार विहान ४ बजेर २ मिनेटको समयमा बाजुराको जगन्नाथ नजिकै केन्द्रविन्दू बनाएर गएको भूकम्पले बाजुरालाई पूरै हल्लाएको थियो। जसवाट मस्तले सुतिरहेका बाजुराबासी विहानै […]

#Political

राष्ट्रपतिलाई विधुवा भनेर अपमान गरेकोमा पूर्वप्रधानमन्त्री नेपाल लज्जित

काठमाडौं। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मधेसी मोर्चामा तालिबानी चिन्तन देखिएको टिप्पणी गरेका छन्। राष्ट्रपति विद्या भण्डारी जानकी मन्दिर गएपछि बिधवाले टेकेको भन्दै मन्दिर गंगाजलले सफा गरेको घटनालाई लिएर पूर्वप्रधानमन्त्री नेपालले यस्तो टिप्पणी गरेका हुन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता नेपालले-‘राष्ट्रपति […]