
आमाघरकी आमा चिसोमा आमा–बाहरुलाई संरक्षण गर्ने अर्को अभियानमा
काठमाडौ। काठमाडौमा पुष महिना लागेदेखि निक्कै चिसो बढेको छ। यो चिसो काठमाडौमा कतिपय आमा तथा बाबाहरु रोडमा नै कठाग्रिने अवस्थामा रहेका होलान्। ती चिसोमा लडिरहेका आमा तथा बाहरुलाई न्यानो लगाउन दिएर तथा तातो खाना दिएर तिनको संरक्षण गर्न सकेमा आफूलाई […]