Day: 10 December 2015

#Entertainment

हरिबंशलाई तेल घस्नेलाई अनुहार र नामबाटै धोका

काठमाडौ । स्वभाविक अभिनयका माहिर हाँस्य–अभिनेता नरेन्द्र कंसाकारलाई प्रारम्भदेखि आफ्नै अनुहार घाँडो भएको छ । चश्मा लगाएमा मात्र सवैले कलाकार नरेन्द्र कंसाकार भनेर चिन्ने र जव चश्मा फुकालेर चलचित्रको पर्दामा मात्र होइन, बास्तविक जीवनमा देखा परेमा कसैले चिन्दैनन् । यतिसम्म […]

#Social

जाडो महिनामा स्वस्थ बन्ने तरीका

–जाडो मौसममा बाहिर हिँडडुल गर्न अल्छी गर्ने, फुर्सद पाउनसाथ सिरक ओढेर सुत्ने बानी धेरैको हुने गर्छ । यस्तो बानी सुधार्नुपर्छ । बिहान सामान्य व्यायाम गर्ने, हिँडडुल गर्ने, फुर्सदको समयमा करेसाबारीमा आफूलाई व्यस्त राख्ने आदि काम गरेमा शरीरलाई आवश्यक ताप र […]

#Social

भारतको नाकाबन्दीले मूल्यबृद्धि भएको गभर्नरको ठहर

काठमाडौ । नेपाल राष्ट्रबैंकका गभर्नर डा चिरन्जिवी नेपालले मूल्यबृद्धि दोहोरो अंकमा पुग्ने देखिएको बताएका छन् । भारतले लगाएको नाकाबन्दीको कारण उपभोग्य वस्तुको मूल्य आकाशिएको बताउंदै गभर्नर नेपालले मूल्यबृद्धि दोहोरो अंकमा जाने भनेका छन्। ‘चालु आर्थिक वर्षको साउन महिनाको तुलनामा असोज […]

#Social

लगानी गर्न चाहनेलाई नयाँ अवसर–सात अर्बको सेयर निष्कासन हुने

काठमाडौ। नेपालको पूँजी बजारमा लगानी गर्न चाहनेलाई नयाँ अवसर आउँदैछ। निकट भविष्यमै विभिन्न कम्पनीले साँढे सात अर्ब रुपैयाँभन्दा बढीको साधारण सेयर र हकप्रद निष्कासन गर्ने तयारी गरेका छन्। सेयर निष्कासनका लागि नियामक नेपाल धितोपत्र बोर्डमा यी कम्पनीले आवेदन दिएका छन्। […]

#Political

नेपाली कांग्रेसको कारण व्यवस्थापिका संसद अबरुद्ध

काठमाडौ। नेपालको व्यवस्थापिका संसदमा प्रमुख प्रतिपक्षको रुपमा रहेको नेपाली कांग्रेसको कारण विहीबार संसदको बैठक कार्यसूचीमा नै प्रवेश नगरिकन स्थगन भएको छ। नेपाली कांग्रेस र नेपाल मजदूर किसान पार्टीका सांसदहरुले बेलुका ७ बजेर ३५ मिनेट जाँदा बैठक शुरु भएको सभामुख ओनसरी […]

#Social

शेष घलेलाई अष्ट्रेलियामा मानार्थ विद्यावारिधी

काठमाडौ। गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेलाई अष्ट्रेलियाको ‘फेडेरेसन बिश्वबिद्यालय’ले ‘मानार्थ बिद्यावारिधी’ उपाधि प्रदान गरेको छ। अष्ट्रेलियाको उच्च शिक्षा र सम्पदा संरक्षणमा पुर्‍याएको योगदान तथा नेपाल र नेपाली जनताको सेवामा गरेको समर्पणको कदर गर्दै घलेलाई यो उपाधि प्रदान गरिएको बिश्वबिद्यालयले […]