
मृतसागरमा डुबुल्की मारेका तिलकबम मल्लको क्रेज
काठमाडौ । विश्वकै होचो स्थानको रुपमा इजरायलको डेथ–सी अर्थात मृतसागरलाई मानिने गरेको छ। इजरायलको यो मृतसागरले मानिसलाई मार्ने कार्य भने अवश्य गर्दैनन्। बरु, मानिसलाई डुब्नबाट बचाउने गरेको तथ्यलाई परिबेष ब्याण्डका ख्यातिप्राप्त गायक तिलकबम मल्लले खुलासा गरेका छन्। गत दशैंअगाडि मात्र […]