माओवादीको निर्णयपछिका प्रतिक्रिया
एकीकृत नेकपा माओवादीको कदम पछि तरंगित नेपालको राजनीतिमा यतिखेर प्रतिक्रियाको पारो बढेको छ । दलहरुले माओवादीको कदम र प्रस्ताव एवं आव्हानलाई लिएर आफ्नो प्रतिक्रिया जनाउन थालिसकेका छन् । यही समयमा…
News & Entertainment Portal
एकीकृत नेकपा माओवादीको कदम पछि तरंगित नेपालको राजनीतिमा यतिखेर प्रतिक्रियाको पारो बढेको छ । दलहरुले माओवादीको कदम र प्रस्ताव एवं आव्हानलाई लिएर आफ्नो प्रतिक्रिया जनाउन थालिसकेका छन् । यही समयमा…
नेपाल प्रहरी हरेक क्षेत्रमा मिसिएको घुनको खोजीमा जुटेको छ । घुन, शुद्ध चामललाई विगार्न र कालो बनाउन मिसिएका हुन्छन् । त्यस्तै, निश्चित रकममा प्रमाणपत्र खरिद गरेर प्रतिष्ठित पेशाकै वदनाम गर्ने…
सामूहिक आवास बनाउने प्रधनमन्त्रीको उद्घोष – POWER NEWS Presenter – Prem Baniya
सरकार परिवर्तनको खेलसंगै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याउन लागेको बजेट अन्यौलमा परेको छ । नयाँ सविधानमा जेठ १५ गते बार्षिक बजेट प्रस्तुत गर्नु पर्ने ब्यवस्था गरिएको छ ।…
ट्राफिक नियममा कडाईका नाममा सरकारले जरिवाना रकम अस्वाभाविक ढंगले बढाएको छ । नयाँ ऐनअनुसार न्यूनतम जरिवाना २५ रुपैयाँ रहेकोमा त्यसलाई वढाएर ५ सय रुपैयाँ पु¥याइएको छ । न्यून जरिवाना शुल्क…
तेल आइरहेपनि निगमले व्यवस्थित रूपमा तेल वितरण नगर्दा सर्वसाधारणलाई हैरानी