#Arts and crafts #daily video news #Entertainment #TV Shows

च्याङ्बा लामाको तस्बीर र फ्रेममा दौडिरहेको सात घोडा गुडलक

काठमाडौं। शहरमा घोडाको व्यापक चर्चा छ। अझ सातवटा घोडा दौडिदैरहेको फोटोको त डिमाण्ड नै बढी छ। किन यति धेरै घोडाको फोटोको डिमाण्ड भयो भन्ने कुरा फोटोग्राफर तथा फ्रेमर च्याङ्बा लामालाई पनि त्यति धेरै थाहा छैन्। यद्यपि, दौडिरहेको घोडाको तस्बीरलाई फ्रेमिङ […]

#daily video news #Political #TV Shows

केपी शर्मा ओली काष्ठमण्डपमा । काष्ठमण्डपको पूर्नरनिर्माण संपन्न ।। सातौं शताव्दीको काठमाडौंको पहिचान ।।।

काठमाडौं। काठमाडौंको गौरब तथा शान काष्ठमण्डप पूर्नरनिर्माण संपन्न भएको छ। विसं.२०७२ साल बैशाख १२ गते आएको महाभूकम्पवाट ध्वंस्त बनेको काष्ठमण्डपको तीन वर्षपछि पूर्नरनिर्माण संपन्न भएको हो। सातौं शताव्दीमा बनेको काष्ठमण्डप पूर्नरनिर्माण संपन्न भएको अवसर पारेर नेपालका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका […]

#daily video news #Political #TV Shows

काठमाडौंको शान तथा गौरब काष्ठमण्डप पूर्नरनिर्माणको ९६ प्रतिशत कार्य संपन्न । मुख्यमन्त्रीव्दारा निरीक्षण भ्रमण ।। कार्यको व्यापक तारिफ ।।।

  काठमाडौंको शान तथा गौरब काष्ठमण्डप पूर्नरनिर्माणको बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यव्दारा निरीक्षण भ्रमण गरेकी छन्। काष्ठमण्डप पूर्नरनिर्माणको ९६ प्रतिशत कार्य सम्पन्न भएको अवसरमा आइतवार मुख्यमन्त्री शाक्यव्दारा निरीक्षण भ्रमण गरेकी हुन्। विसं.२०७२ सालको महाभूकम्पको कारण ध्वंस्त बनेको काष्ठमण्डपलाई पुरानै आकार […]

#daily video news #Entertainment #Political #TV Shows

वडा सरकार प्रमुख निर्मलरत्न शाक्यको ऐतिहासिक रेकर्ड । वडा सरकारमा कलाकार समिति ।। कलाकारको सम्मान तथा मूल्यांकन ।।।

ललितपुर । कलाकार देशका गहना हुन भन्ने कुरा यथार्थमा नै लागू गर्ने कार्य पहिलो पल्ट वडा सरकार प्रमुख निर्मलरत्न शाक्यवाट भएको छ। ललितपुर महानगरपालिका वडा नंबर १६ का वडा सरकार प्रमुख वडा अध्यक्ष निर्मलरत्न शाक्यले पहिलो पल्ट लागू गरेर कलाकारको […]

#daily video news #Political #TV Shows #video news

सम्मानमा बागमती प्रदेशका मन्त्री डा.अजयक्रान्ति शाक्यव्दारा अहिलेसम्म नगरेका कार्य गरेको पर्दाफास

काठमाडौं। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डा.अजयक्रन्ति शाक्यको विशेष सम्मान भएको छ। संविधान दिवसको अवसर पारेर मन्त्री डा.शाक्यको निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नंबर ९ (क) मा पर्ने काठमाडौं महानगरपालिका वडा नंबर १२, २१ र २२ ले संयुक्त आयोजनामा […]

#daily video news #Social #TV Shows

रमेश बाबा । पच्चीस बर्ष लामो सेवा ।। ध्यानयोगी–कर्मयोगी फिल्मीबाबा ।।।

–निशान बुढाथोकी काठमाडौं। यो तस्विर हेर्दा तपाई कतै झुक्किनु त भएन ? ओहो कुन चलचित्रको नायक हुन् भनेर । नझुक्किनुहोस् उनी भगवान पशुपतिनाथको साक्षात कृपा पाएका हजारौ मानिसहरुको उद्धार गर्ने गुरु रमेश बुढाथोकी हुन् । शान्त स्वभाव, हँसिलो मुहार, शालिन […]