#daily video news #Social #TV Shows

बेलायतवासी चन्द्रकुमार केसीको सहयोग–चिसो याममा दृष्टिविहिन विद्यार्थीहरुलाई न्यानो स्वेटर

ललितपुर । लामो समयदेखि बेलायतको म्यानचेस्टरमा बसोबास गर्दैआएका ललितपुर महानगरपालिका वडा नंबर ५ का स्थानीय वासिन्दा चन्द्रकुमार केसीले परिवारका साथमा दृष्टिविहिन विद्यार्थीहरुलाई यो चिसोमा न्यानो स्वेटर अर्पण गर्ने कार्य गरेका छन्। ललितपुरको लगनखेल स्थित नमूना मछिन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन […]

#daily video news #Entertainment #TV Shows

प्रतिष्ठित सौन्दर्यविद लक्ष्मी महतको हेल्थ एण्ड व्युटी सार्वजनिक

https://www.youtube.com/watch?v=fZfifdOuIcU&t=133s –सुन कुमार अवाल काठमाडौं। तीन बर्ष लामो समयको अथक प्रयास पश्चात प्रतिष्ठित सौन्दर्यविद लक्ष्मी महतको व्युटी संवन्धी किताव सार्वजनिक भएको छ। आइतवार आयोजित कार्यक्रममा सार्वजनिक रुपमा विमोचन भएपछि सौन्दर्यविद महतको व्युटी कितावको विमोचन भएको हो । लायन्स क्लबका पूर्व […]

#daily video news #Political #Social #TV Shows

भगवानरुपी ज्येष्ठ नागरिक बा–आमाहरुको अतुलनीय सम्मान । ललितपुर महानगरपालिका वडा नंबर ५ को गौरबमय परम्परा ।। सवैको लागि उत्प्रेरणा ।।।

ललितपुर । ज्येष्ठ नागरिक भनेको भगवान सरह हो । उमेर पुगेका बा–आमा ज्येष्ठ नागरिकको सम्मान तथा इज्जत गर्नु भनेको भगवानको पूजा गर्नु बराबर हो । यो परम्परालाई ललितपुर महानगरपालिका वडा नंबर ५ ले विगत चार बर्षदेखि निरन्तर रुपमा गर्दैआएको छ। […]

#daily video news #TV Shows

ज्यानलाई स्फूर्ति तथा शरीरलाई ताजगी दिने ब्याटमिन्टन खेल

https://www.youtube.com/watch?v=Xr4XwPHbhT4&t=31s काठमाडौं। चिसो याममा ज्यानलाई स्फूर्ति दिन तथा शरीरलाई ताजगी दिनका लागि खेलकुदले निक्कै राम्रो भूमिका निर्वाह गर्ने गर्दछ । अझ यो पुस–माघ महिनाको चर्को चिसो याममा ज्यानलाई स्फूर्ति तथा शरीरलाई ताजगी दिने कार्य ब्याटमिन्टन खेलवाट हुने गरेको छ। शारीरिक […]

#daily video news #Political #TV Shows

मध्यपुर थिमि नगरमा फोहर अव मोहर होइन, डलर बन्यो । नगरको फोहरवाट अर्गानिक मल उत्पादन ।। राष्ट्रपति देखि पूर्वप्रधानमन्त्रीसम्मको करेसावारीमा प्रयोग ।।।

मध्यपुर थिमि (भक्तपुर) । फोहरलाई मोहर होइन, अव डलर बनाउने बेला भएको छ। यो बेलालाई मध्यपुर थिमि नगरपालिकाले चुपचाप विगत चारबर्ष देखि फोहरलाई डलर वनाउने कार्य गर्दैआएको हो। यो कुराको खुलासा मध्यपुर थिमि नगरपालिकाका हसमुख मेयर मदनसुन्दर श्रेष्ठले भिजन संसार […]

#daily video news #Social #TV Shows

विकट डोल्पाका विद्यार्थीहरुका लागि चिसोमा स्वनिगःको न्यानो सहयोग

ललितपुर । कर्णालीको विकट जिल्ला डोल्पा यतिखेर चिसोले कठाँग्रिएको छ । चिसोले अझ स्थानीय स्कुले बालबालिका धेरै प्रभावित भएको छ । तिनै चिसोले प्रभावित स्कुले बालबालिकाका लागि लायन्स क्लव अफ काठमाडौं स्वनिगःको संयोजकत्वमा संकलित न्याना कपडा तथा नगद सहयोग गर्ने […]