#daily video news #Political #TV Shows

जनचाहना बमोजिम काम गर्ने जनप्रतिनिधिहरुको जनतावाटै मान तथा सम्मान। जहाँ विकासमान त्यहाँ विकासको पाइला।।

ललितपुर । जनताको अमूल्य मतदानव्दारा निर्वाचित जनप्रतिनिधिले जनचाहना बमोजिम कार्य गरेवापत जनताले शानकासाथ सम्मान गर्ने गर्दछ। त्यो शान तथा भव्य मान वितेको पाँच बर्षयता जनताको चाहना वमोजिम कार्य गर्ने जनप्रतिनिधिहरुको ललितपुरमा भव्य मान तथा सम्मान भएको छ। ललितपुर महानगरपालिका वडा […]

#daily video news #TV Shows

महिलाहरुको कठिन ब्रत श्रीस्वस्थानी ब्रत र सालीनदीको महिमा

https://www.youtube.com/watch?v=2vNqqnFIpO4&t=385s –सुनकुमार अवाल काठमाडौं। हिन्दू संस्कारमा ब्रतहरुमध्येको श्रीस्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठिन व्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्दछ । काठमाडौंको पूर्वीक्षेत्र साँखुस्थित सालीनदीमा श्रीस्वस्थानी ब्रतको एक महिने मेला यो बर्ष […]

#daily video news #Social #TV Shows

पनौतिको १२ बर्षे मकर मेलामा इन्द्रेश्वर महादेवको दर्शन गरे पाप मोचन हुने विश्वास

–सुनकुमार अवाल पनौति (काभ्रे) । स्वर्गका राजा ईन्द्रको पाप मोचन भएको पवित्र तिर्थस्थल पनौतिको त्रिवेणी घाटमा यतिखेर मकर मेला लागेको छ। बाह्र बर्षमा एकपल्ट लाग्ने पनौतिको मकर मेला यो बर्ष माघ १ गतेवाट एक महिनाको लागि लागेको हो । पनौतिको […]

#daily video news #Entertainment #TV Shows

सामाजिक अभियन्ता सविता ढकालको जन्मदिनमा बालआश्रमलाई सहयोग

काठमाडौं। सञ्चारकर्मी तथा अभिनेत्री एवम् बुटिक व्यवसायी सविता ढकाल सामाजिक रुपमा पनि सक्रिय बन्दैआएकी छन्। सामाजिक क्षेत्रमा सानैदेखि पहिचान राख्ने सोचमा रहेकी ढकालले आफ्नो जन्मदिनको अवसरमा त्यो सोचलाई पहिचानमा बदल्ने कार्य गरेकी हुन । शुक्रवार जन्मदिनको अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा […]

#daily video news #Social #TV Shows

अर्गानिक कृषि उद्यमी जयकला बस्नेतलाई हामी नेपाली ग्लोबलको अन्तरराष्ट्रिय विशेष सम्मान

काठमाडौं। हामी नेपाली ग्लोबलको विशेष अन्तरराष्ट्रिय सम्मानवाट अर्गानिक कृषि उद्यमी जयकला बस्नेत सम्मानित बनेकी छन्। भाषा, जाति, धर्म तथा राजनीतिभन्दा माथि उठेर नेपाल आमाको आँशु पुछ्नका लागि अमेरिकामा स्थापना भएको अन्तरराष्ट्रिय नेपाली संस्था हामी नेपाली ग्लोबलको विशेष सम्मानवाट कृषि उद्यमी […]

#daily video news #Political #Social #TV Shows

जापानी भाषा विज्ञ गंगाराम बस्नेतको आवाज । आज नभए त भोलि अवश्य कोभिड–१९ को अन्त्य हुने निश्चित ।। विचलित नहुन पनि अनुरोध ।।।

  काठमाडौं। कोभिड–१९ को बर्षेनीको नयाँ नयाँ संस्करणले सवैतिर जस्तै बढीमात्रामा असर शैक्षिक क्षेत्रमा पनि परेको छ। विद्यार्थीको शैक्षिक सत्र अलपत्र पर्नुको अलावा भौतिक पठन–पाठन नहुंदा सरकारी विद्यालयलाई भन्दा नीजि विद्यालयलाई चर्को मार परेको छ। अर्कोतर्फ, विदेशमा उच्चशिक्षा अध्ययन गर्न […]