#daily video news #Social #TV Shows

अपाङ्गता क्षेत्रको उत्प्रेरणामय भोजराज र कमलाको शुभ विवाह अनुकरणिय

काठमाडौं। अपाङ्गता क्षेत्रको अनुकरणिय एवम् उत्प्रेरणामय विवाह वन्धनमा अपाङ्गता मानवअधिकारकर्मी भोजराज श्रेष्ठ बांधिएका छन्। अपाङ्गता क्षेत्रवाट लामो समयदेखि समसामयिक राजनीति तथा सामाजिक क्षेत्रमा आवाज बुलन्द गर्दैआएका श्रेष्ठको अपाङ्गता भएकी टेलिभिजन तथा रेडियो सञ्चारकर्मी एवम् गायिका कमला श्रेष्ठसंग शुभ–विवाह संपन्न भएको […]

#daily video news #Political #TV Shows

जनचाहना बमोजिम काम गर्ने जनप्रतिनिधिहरुको जनतावाटै मान तथा सम्मान। जहाँ विकासमान त्यहाँ विकासको पाइला।।

ललितपुर । जनताको अमूल्य मतदानव्दारा निर्वाचित जनप्रतिनिधिले जनचाहना बमोजिम कार्य गरेवापत जनताले शानकासाथ सम्मान गर्ने गर्दछ। त्यो शान तथा भव्य मान वितेको पाँच बर्षयता जनताको चाहना वमोजिम कार्य गर्ने जनप्रतिनिधिहरुको ललितपुरमा भव्य मान तथा सम्मान भएको छ। ललितपुर महानगरपालिका वडा […]

#Discussion #Political #TV Shows

विपक्षीहरुको चौतर्फी घेराबन्दीमा देशकै टप–थ्रि मेयर मदन सुन्दर श्रेष्ठको सफलता

–मध्यपुर थिमि परम्परागत कलात्मक शहरको अनुपम नमूना –नगरवासीको मुहारमा खुशी दिनुको गौरबता –निशान बुढाथोकी मध्यपुर थिमि (भक्तपुर)। आँट, धैर्य र साहस मात्र नभइकन जोश–जाँगर अनि आत्मविश्वासका अत्यन्त धनी मध्यपुर थिमि नगरपालिकाका हसमुख मेयर मदन सुन्दर श्रेष्ठ देशभरका मेयरहरुमा टप–थ्रिमा पर्न […]

#daily video news #TV Shows

महिलाहरुको कठिन ब्रत श्रीस्वस्थानी ब्रत र सालीनदीको महिमा

https://www.youtube.com/watch?v=2vNqqnFIpO4&t=385s –सुनकुमार अवाल काठमाडौं। हिन्दू संस्कारमा ब्रतहरुमध्येको श्रीस्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठिन व्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्दछ । काठमाडौंको पूर्वीक्षेत्र साँखुस्थित सालीनदीमा श्रीस्वस्थानी ब्रतको एक महिने मेला यो बर्ष […]

#daily video news #Social #TV Shows

पनौतिको १२ बर्षे मकर मेलामा इन्द्रेश्वर महादेवको दर्शन गरे पाप मोचन हुने विश्वास

–सुनकुमार अवाल पनौति (काभ्रे) । स्वर्गका राजा ईन्द्रको पाप मोचन भएको पवित्र तिर्थस्थल पनौतिको त्रिवेणी घाटमा यतिखेर मकर मेला लागेको छ। बाह्र बर्षमा एकपल्ट लाग्ने पनौतिको मकर मेला यो बर्ष माघ १ गतेवाट एक महिनाको लागि लागेको हो । पनौतिको […]