
नेपालमा निर्माण भएको पहिलो स्याटेलाइटको अमेरिकावाट सफल प्रक्षेपण
स्पेस एक्सको फाल्कोन–९ रकेटमार्फत बिहीबार अमेरिकाको केप क्यानिर्भल फ्लोरिडा स्पेस सेन्टरबाट नेपाली समयअनुसार राति ९ बजेर १० मिनेटमा प्रक्षेपण गरिएको कान्तिपुर दैनिकको अनलाइन संस्करणले जनाएको छ। बिहीबार राति प्रक्षेपण गरिएको स्पेस एक्सको फाल्कोन–९ रकेट । यही रकेट मार्फत ‘सानो […]