Category: Social

नेपालका अर्बपति विनोद चौधरीको किताव अंग्रेजीमा सार्वजनिक

काठमाडौ। तीन बर्ष अघि प्रकाशनमा आएको नेपालका अर्बपति विनोद चौधरीको आत्मकथा नामक किताव अंग्रेजी भाषामा अनुवाद भएको छ। विनोद चौधरी माइ स्टोरी नाम दिइएको चौधरीको किताव केही दिनअघि काठमाडौमा सार्वजनिक…

बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा नेपाली प्राध्यापक बिजन पन्त नियुक्त

काठमाडौ। विश्वको ख्यातिप्राप्त विश्वविद्यालय बेलायतको अक्सफोर्ड विश्वविद्यालयको गरिबी तथा मानव विकास विभाग अन्तर्गत मल्टी डाइमेन्सन पिइर पोभर्टी नेटवर्कको सल्लाहकार पदमा नेपालका प्राध्यापक बिजन पन्त नियुक्त भएका छन्। केही समययता विकास…

दूधवाला चिया भन्दा कालो चिया खानुको फाइदा नै फाइदा

काठमाडौ। नेपालमा चिया खानेहरुको संख्यामा निक्कै बृद्धि भैरहेको पाइएको छ। कुनैबेला दूध भएको चिया खाने नेपालीहरुमा दूध नहालिएको ब्लाँक–टी खानेहरुको संख्यामा पर्याप्त मात्रामा बृद्धि भैरहेको छ। चिया पसलहरुमा पहिलो जस्तो…

काष्ठमण्डप विमान दूर्घटनामा पाइलटहरु मरेर यात्रुहरु बचेको अकल्पनिय घटना

काठमाडौ। एक दिन अगाडि मात्र नेपालको आकाशमा तारा एअरको म्याग्दीमा दूर्घटना भएर सवार २३ जनाको ज्यान गएको लगतै पर्सिपल्ट एअर काष्ठमण्डपको विमान विकट कालिकोट जिल्लामा दूर्घटना भएको छ। शुक्रवार मध्यान्ह…

ग्यास्ट्रिकबाट बच्ने र निदानको घरेलु उपाय

काठमाडौ। ग्यास्ट्रिक रोग विशेषत नेपालीहरुको लागि नयाँ कुरा नै होइन। आम नेपालीहरुको साझा सवाल तथा समस्या नै बनिसकेको छ। कतिपय अवस्थामा ग्यास्ट्रिक नहुने नेपाली नै हुन नसक्ने जस्ता ठट्टा पनि…

तारा एअर दूर्घटनामा निधन भएका शव ल्याइदा रुवाबासी

काठमाडौ। पोखरावाट मुस्ताङ्गको जोमसोमको लागि उडेको तारा एअरको विमान म्याग्दीको विकट पहाडी क्षेत्रमा बुधवार दूर्घटना परेर निधन भएकाहरुको शव काठमाडौ तथा पोखरा ल्याइएको छ। दूर्घटनामा परेको उक्त विमानमा सवार २३…