Category: Social

आयमूलक १५ दिने बेकरी तालिमवाट १७ जना महिला दिदी–बहिनी लाभान्वित

काठमाडौ। काठमाडौ महानगरपालिकासंगको सहकार्यमा हातेमालो महिला समूहको आयोजनामा स्थानिय साझेदारी कार्यक्रम अन्तर्गत आयमूलक १५ दिने बेकरी तालिम संपन्न भएको छ। १५ दिने बेकरी बनाउने तालिमवाट १७ जना महिला दिदीबहिनीहरु लाभान्वित…

एकपछि अर्को गरेर एकैपट पाँच छोरी जन्माउने मनिताको श्रीमान दंग

काठमाडौ। भारतको छत्तीसगढकी २३ बर्षिया मनिता राजवाडेले शनिवरा एकपछि अर्को गरेर एकैपटक पाँच छोरी जन्माएकी छन्। सरगुजा जिल्लाको बिनकारा गाउँ निवासी मनिताले त्यहाँको सरकारी अस्पतालमा ती पाँच छोरीहरुलाई एकपछि अर्को…

सुगररोगवाट समयमा नै बच्नको लागि घरेलु उपाय जानौ

काठमाडौ। मधुमेह अर्थात सुगररोग अचेल प्राय नेपालीहरुको दीर्घरोग जस्तो बन्न थालेको छ। यस रोगवाट समयमा बच्न उपाय गर्न सकेमा यो रोगवाट मुक्ति मिल्ने विज्ञहरुको भनाई रहेको छ। विशेषत सुगररोग लाग्नुमा…

नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको साइकल यात्रा र व्यस्तता

काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता तथा आपतका देवता नामले पनि परिचित प्रेमसागर कर्माचार्य नेपालमा भारतको नाकाबन्दी यता त्यति मोटरसाइकल चढ्ने गर्दैनन्। कर्माचार्यको मोटरसाइकल थन्किएको बर्षौ हुन लागिसकेको छ। मोटरसाइकलको सट्टा साइकल…

नेपालमा दैनिक ३५ किलो सुनको मागमा बेवास्ता

काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले व्यवसायीलाई दैनिक ३५ किलो सुन उपलब्ध गराउन सरकारसँग पुनः माग गरेको छ । विवाह, ब्रतवन्धको याममा व्यवसायीका लागि दैनिक ४० देखि ६० किलोसम्म सुनचाँदीको…

सिंहदरवारभित्र फेसबुक चलाउनमा रोक

काठमाडौ। नेपाल सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारमा अत्यन्त लोकप्रिय सामाजिक सन्जाल फेसबुक चलाउन रोक लगाइएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रवक्ता विनोद कुँवरले विहान ९ बजेदेखि सांझ ५ बजोसम्म सिंहदरवारभित्रका…