Category: Social

नेपालको पहाडी जिल्ला बझाङ्गमा लगातार एकैदिनमा १३ पटक भूकम्प

काठमाडौ। नेपालको सुदुरपश्चिमको पहाडी जिल्ला बझाङ्गमा बुधवार लगातार भूकम्प गएको छ। राससका अनुसार बुधवार दिउंसो २ बजेर ५५ मिनेटमा पहिलो र साँझ ५ बजेर ५१ मिनेटमा १३ औं भूकम्प गएको…

चरिकोटमा भूकम्पको पराकम्पवाट भागदौड मच्चियो–काठमाडौमा असर परेन

काठमाडौ। आज शनिवार साँझ दोलखा केन्द्रविन्दू भएको भूकम्पको पराकम्पले दोलखाको चरिकोटमा ठूलै असर परेको छ। साँझ ७ बजेर ५५ मिनेटको समयमा गएको पराकम्ले दोलखालाई मज्जाले हल्लाएपछि चरिकोटबासीको सातोपुतलो उडेको चरिकोट…

दक्षिण कोरियामा सेवक नेपालको तेश्रो बार्षिक साधारणसभा तथा बृहत अन्तरक्रिया संपन्न

–नेत्र पौडेल दक्षिण कोरिया। अनाथका लागि सेवक नेपाल नारा सहित सेवक नेपालको तेश्रो बार्षिक साधारणसभा तथा बृहत अन्तरक्रिया कार्यक्रम आइतवार संपन्न भएको छ। दक्षिण कोरियाको राजधानी सौलस्थित नेपाल हाउसमा संपन्न…

सुशील प्रजापतिको नेतृत्वमा पासा पुचः गुठी युके साउथ–इष्टमा नयाँ कार्यसमिति चयन

लण्डन। बेलायतमा रहेका नेवारहरुको प्रसिद्ध साझा चौतारी पासा पुचः गुठी युकेको साउथ–इष्ट इकाइको छैठौ बार्षिक साधारण सभावाट सुशील प्रजापतिको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। लण्डनको प्लमस्टिडको व्हाइट हार्ट रोडस्थित…

निर्णय नसच्याएमा ५ दिनपछि नेपालका संपूर्ण ग्याँस उद्योग बन्द गर्ने चेतावनी

काठमाडौ। नेपाल सरकारले एलपी ग्याँसको खरीद ढुवानीमा आदेश (पीडिओ) रोक्का गर्ने निणर्य गरेपछि ग्याँस व्यवसायी आन्दोलित बनेका छन्। सरकारले निर्णय नसच्याएमा ५ दिनपछि नेपालका संपूर्ण ग्याँस उद्योग बन्द गर्ने चेतावनी…

यो बर्षको एसएलसी परीक्षाको रिजल्ट सार्वजनिक–अर्को बर्षवाट एसएलसी नहुने

काठमाडौ। यो बर्षको एसएलसी परीक्षाको रिजल्ट विहीवार अपरान्ह ३ बजेतिर सार्वजनिक भएको छ। एसएलसी परीक्षा नेपालमा शु्रु भएको ८२ बर्षको इतिहासमा पहिलो पल्ट ग्रेडिङ्ग प्रणालीवाट रिजल्ट प्रकाशित गरेको परीक्षा नियन्त्रण…