Category: Social

बझाङ्गमा अझैपनि भूकम्प रोकिएन–शनिवार दुई पटक भूकम्प गयो

काठमाडौ। नेपालको सुदुरपश्चिमको पहाडी जिल्ला बझाङ्गमा भूकम्पको धक्का अझैपनि रोकिएको छैन्। आज विहान शनिवार पनि लगातार दुई पटक भूकम्पको धक्का महशुश गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। विहान ६…

सुनको भाउ शुक्रबार तोलामा पाँच सय रुपैयाले बढ्यो

काठमाडौ। तीन सय रुपैयाले दुई दिनअघि मात्र सस्तिएको सुनको भाउ शुक्रबार तोलामा पाँच सय रुपैयाँले बढेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले त्यसको प्रभाव स्वदेशी बजारमा पनि परेको हो ।…

विहानदेखि अवरुद्ध नारायणगढ–मुग्लिङ्ग सडक खण्ड एकतर्फी खुल्यो

काठमाडौ। विहानदेखि अवरुद्ध भएको चितवनको नारायणगढ–मुग्लिङ्ग सडक खण्ड शुक्रबार सांझवाट एकतर्फी सञ्चालनमा आएको छ। पहिरोका कारण शुक्रबार बिहान ६ बजेदेखि अवरुद्ध सडक सवा चार बजेबाट एकतर्फी सन्चलानमा आएको इलाका प्रहरी…

साउन १ गते देखि नेपालमा विजुलीको महशुलमा भारी बृद्धि हुने

काठमाडौ। नेपालमा यही आउने साउन १ गते देखि लागू हुने गरी सर्वसाधारणले उपभोग गर्ने विजुलीको महशुलमा भारी बृद्धि हुने भएको छ। विद्युत महशुल निर्धारण आयोगले नेपाल विद्युत प्राधिकरणको सिफारिसमा कम्तिमा…

एकैदिनमा तीन हजारसम्म भाउ बढेको सुन तीन सयले सस्तियो

काठमाडौ। सुनको मूल्यमा गत हप्ता एकैदिनमा तीन हजारसम्म मूल्यबृद्धि भएकोमा यो हप्ताको विहीवारसम्म पुग्दा सुनको भाउमा सामान्य कमी आएको छ। विहीवार सुनको मूल्य तोलामा ३ सय रुपैया घटेर ५८ हजार…

बझाङ्गमा लगातार २१ वटा भूकम्पको धक्का–सुरक्षामा सतर्कता

बझाङ। बझाङ जिल्लाका बिभिन्न भूभाग केन्द्रबिन्दु भएर २१ वटा धक्काहरु गएका छन्। बुधबार दिउँसो २ बजेदेखि सुरु भएको भूकम्पको धक्का बिहीबार पनि जारी छ। पराकम्पन नरोकिएपछि स्थानीय त्रसित छन्। सम्भावित…