Category: Social

३७ लाख ३१ हजार नतिरेपछि पूर्वबडामहारानी रत्न शाहको महेन्द्र मञ्जिलको लाइन काटियो

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले लामो समयदेखि विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काट्न सुरु गरेको छ। उर्जामन्त्रीको निर्देशनपछि प्राधिकरणले आइतबार बिराटनगर, कैलाली र काठमाडौंका वितरण केन्द्रअन्तरगत धेरै बक्यौता भएका ग्राहकहरुको लाइन…

दुई हात र एक खुट्टा नभएकी विलक्षण प्रतिभाकी धनी कमला श्रेष्ठ सम्मानित

काठमाडौ। आजभन्दा २० बर्षअघि दुई हात र एक खुट्टा गुमाएकी विलक्षण प्रतिभाकी धनी गायिका तथा सञ्चारकर्मी कमला श्रेष्ठको विशेष सम्मान भएको छ। काठमाडौ विजेश्वरी स्थित विजेश्वरी महिला जागरण समितिको दोश्रो…

लागु औषध दूव्र्यसन विरुद्ध महिला जागरणको आवाज बुलन्द

काठमाडौ। लागु औषध दूव्र्यसनको कारण परिवार तथा समाजमा व्यापक असर पर्दैआएको छ। यसले नेपाली समाजलाई विकराल स्थितिमा पुर्याइसकेको अवस्थालाई मध्यनजर गरेर यसविरुद्धको विभिन्न कार्यक्रम हुंदैआएको छ। यसै सन्दर्भमा शनिवार विहान…

आयल निगमले गाईजात्राको दिन पेट्रोल हाहाकार बनाएर गाईजात्रा देखायो

काठमाडौ। नेपाल आयल निगमले विहीवार जनैपूर्णिमाको एक दिन सार्वजनिक विदा परेकोले पेट्रोलियम पद्धार्थ वितरण नगर्दा त्यसको असर त्यसको भोलिपल्ट शुक्रबार गाईजात्राको दिन देखा पर्यो। गाईजात्राको दिन एकाएक प्राय सवै पेट्रोल…

भूकम्पले ढालेको धरहरालाई नेपाल टेलिकमले बनाउने

काठमाडौ। गत बर्ष बैशाख १२ गतेको विनाशकारी महाभूकम्पवाट ढलेको काठमाडौको सुन्धारा स्थित ऐतिहासिक महत्वको धरहराको पूर्नरनिर्माण नेपाल टेलिकमले गर्ने भएको छ। नेपाल सरकारले धरहरा निर्माणको संपूर्ण जिम्मेवारी नेपाल टेलिकमलाई दिन…

गाईजात्राको रंगीचंगी झाँकीमा बर्षभरिको मनको कुण्ठाको व्यंग्य

काठमाडौ। जनैपूर्णिमाको भोलिपल्ट आज शुक्रबार भाद्र कृष्ण प्रतिपदा गाईजात्रा पर्व परेको छ। विशेष गरेर काठमाडौ उपत्यकाको अत्यन्त महत्वपूर्ण तथा व्यंग्यात्मक पर्वके रुपमा गाईजात्रालाई लिइने गरेको छ। रंगीचंगी पहिरन तथा विभिन्न…