Category: Social

धनधान्यको प्रतिक आज योमरी पुन्ही–ज्यापु सम्प्रदायको ज्यापु दिवस

काठमाडौ। धनधान्यको प्रतिक आज योमरी पुन्ही परेको छ। विशेषत मंसीर महिनामा धानबाली भित्राएर नयाँ धानको नयाँ चामलको पिठोवाट बनाइने अत्यन्त स्वादिलो रोटी अर्थात योमरीको नामवाट योमरी पुन्ही नेवार सम्प्रदायले आदिकालदेखि…

नेपालकी पुष्पा बस्नेतलाई सिएनएन सुपर हिरो अवार्ड

काठमाडौ। नेपालकी पुष्पा बस्नेतले अमेरिकी टेलिभिजन सिएनएनले प्रदान गर्ने गरेको सिएनएन सुपर हिरो अवार्ड जितेकी छन्। सिएनएन अवार्ड प्रदान गरिन थालेको एक दशक अर्थात दश बर्ष पुगेको अवसरमा पूर्व सिएनएन…

योमरी पुन्हीको अवसरमा बेलायतमा योमरी कम्पिटिसन २०१६ हुने

लण्डन। नेवार परम्परा र पहिचानको प्रतिक बनेको योमरी पुन्हीको अवसरमा बेलायतमा योमरी कम्पिटिसन २०१६ हुने भएको छ। यही आउने डिसेम्बर १७ का दिन लण्डनको लोटस क्लवमा भव्य तथा सभ्य रुपमा…

बेसीशहरमा पाँचौ लमजुङ्ग महोत्सव–स्थानिय संस्कृति र पहिचानको प्रवद्र्धन

बेसीशहर । लमजुङ्गको सुन्दरी नगरी बेसीशहरमा पाँचौ लमजुङ्ग महोत्सव शुरु भएको छ। लमजुङ्ग उद्योग बाणिज्य संघको आयोजनामा शुक्रबारवाट शुरु भएको महोत्सव पुष ३ गतेसम्म हुने भएको छ। दनाइँफाँटमा औपचारिक रुपमा…

पश्चिम नेपालको दाङ्गमा पहिलो पटक स्तन क्यान्सर रोगको सफल शल्यक्रिया संपन्न

काठमाडौ। पश्चिम नेपालको दाङ्गमा पहिलो पटक स्तन क्यान्सर रोगको सफल शल्यक्रिया भएको छ। राससका अनुसार घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा स्तनक्यान्सरको सफल उपचार भएको हो। अस्पतालले स्थानीय सैघा गाविस– ५ निवासी…

भूकम्पले क्षतिग्रस्त गोरखाको विद्यालय भवन हिमानी ट्रष्टले निर्माण गरिदिने

काठमाडौ। नेपालकी पूर्वयुवराज्ञी हिमानी शाहको अगुवाईमा स्थापित हिमानी ट्रष्टले भूकम्पवाट क्षतिग्रस्त गोरखाको एक विद्यालय निर्माण गर्ने भएको छ। जापानी बुद्धिस्ट एसोसिएसनको आर्थिक सहयोगमा निर्माण हुन लागेको गोरखा पालुङ्गटारस्थित भवानी माध्यमिक…