
मनमुरी कृषि सहकारी संस्थाको सातौं बार्षिक उत्सव । ५५ जनालाई मनमुरी कृषि सम्मान ।। शेयरधनीहरुलाई तीन प्रतिशत लाभाँश ।।।
काठमाडौं। कृषि सहकारी संस्थामा अग्रणी संस्थाको रुपमा प्रतिष्ठित मनमुरी कृषि सहकारी संस्था लिमिटेडले स्थापनाको सातौं बार्षिक उत्सव मनाएको छ। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर ८ गोठाटार स्थित संस्थाको मुख्यालयमा मनमुरी कृषि सहकारी संस्था लिमिटेडले आफ्नो गरिमामय सातौं बार्षिक उत्सव […]