Category: Social

पत्रकार देवानलाई उधौली पर्वमा सम्मान । योगदानको कदर ।।

ललितपुर । किराँत समुदायको महान पर्व उधौली (चासुवा)को अवसरमा आयोजित सम्मान कार्यक्रममा नारायण लिंखा देवान सम्मानित बनेका छन्। पत्रकारिताको माध्यमवाट याक्खा जातिको भाषा, संस्कृति र संस्कारको प्रवद्र्धन गर्नमा उल्लेखनीय योगदान…

किरांत समुदायको आज उधौली पर्व

काठमाडौं । किराँत समुदायको आज उधौली पर्व परेको छ। उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसींतिर बसाई सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याएको खुशीयालीमा मनाइने चलन छ।…

मौलिक परम्पराको धनी नेवार समुदायको आज यःमरी पूर्णिमा

काठमाडौं। मौलिक परम्पराको धनी नेवार समुदायको आज यःमरी पूर्णिमा पर्व हो। हरेक तीस दिनमा एकपटक आउने पूर्णिमालाई आफ्नै मौलिकपना दिएर त्यसदिन फरक–फरक देवदेवीलाई पूजाआजा गर्ने परम्परा अनुसार आजको पूर्णिमालाई धान्य…

 विद्यार्थीलाई स्वागत तथा विदाई

काठमाडौं । काठमाडौंको चावहिल चुच्चेपाटीमा रहेको मनास्लु वर्ल्ड कलेजले बिहीबार नव आगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा १२ कक्षा सकेका विद्यार्थीलाई विदाई गरेको छ । विदाई समारोहमा विद्यार्थीलाई मायाको…

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ र नेपाल चार्टर्ड एकाउन्टेन्स संघ (एक्यान)बीच समझदारी

काठमाडौं । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ र लेखा व्यवसायीहरुको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्स संघ (एक्यान)बीच सहकार्य सम्बन्धी समझदारी भएको छ । दुवै संस्थाले पारस्परिक लाभकारी रणनीतिक गठबन्धन स्थापना गर्न,…

विकट डोल्पाका विद्यार्थीहरुका लागि चिसोमा स्वनिगःको न्यानो सहयोग

ललितपुर । कर्णालीको विकट जिल्ला डोल्पा यतिखेर चिसोले कठाँग्रिएको छ । चिसोले अझ स्थानीय स्कुले बालबालिका धेरै प्रभावित भएको छ । तिनै चिसोले प्रभावित स्कुले बालबालिकाका लागि लायन्स क्लव अफ…