Category: Social

जापानी भाषा विज्ञ गंगाराम बस्नेतको आवाज । आज नभए त भोलि अवश्य कोभिड–१९ को अन्त्य हुने निश्चित ।। विचलित नहुन पनि अनुरोध ।।।

  काठमाडौं। कोभिड–१९ को बर्षेनीको नयाँ नयाँ संस्करणले सवैतिर जस्तै बढीमात्रामा असर शैक्षिक क्षेत्रमा पनि परेको छ। विद्यार्थीको शैक्षिक सत्र अलपत्र पर्नुको अलावा भौतिक पठन–पाठन नहुंदा सरकारी विद्यालयलाई भन्दा नीजि…

सार्वजनिक सवारी बस, माइक्रो र टेम्पोमा जोर बिजोर प्रणाली हट्यो–विद्यालयमा माघ मसान्तसम्म भौतिक पठनपाठन बन्द

काठमाडौं। कोभिड–१९ को महामारीको कारण काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनमा लगाइएको जोर बिजोर प्रणाली हटाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार आदेश जारी गर्दै भोलि माघ १५ गते शनिबारदेखि लागू…

भुटेको तोरीको तेल अव ब्राण्ड बन्ने । पराम्परागत पेशाको पुनर्उत्थान हुने ।। भक्तपुरका मानन्धरहरुको प्रतिबद्धता ।।।

–केके मानन्धर मध्यपुर थिमि । भक्तपुरका मानन्धर समुदायले लोप हुने स्थितिमा पुगेको स्थानिय उत्पादन भुटेको तोरीको तेललाई ब्राण्ड बनाउनको लागि छलफल कार्यक्रम सम्पन्न गरेको छ । भक्तपुर चेम्बर अफ कमर्सले…

कोभिड–१९ को बर्षेनीको संस्करणको चर्को मार । सागर नगरकोटीको प्रार्थना अव चाँडै यसको अन्त्य होस्…।।

https://www.youtube.com/watch?v=GBG6bUU_1SM –सुनकुमार अवाल मध्यपुर थिमि (भक्तपुर)। एकपछि अर्को कोरोनाभाइरस (कोभिड–१९) को प्रत्येक बर्षको संक्रमणले विश्व आक्रान्त बनिरहेको छ। जसको चर्को मार नेपाल र नेपाली जनतालाई पनि परिरहेको छ। विगत दुई…

बेलायतवासी चन्द्रकुमार केसीको सहयोग–चिसो याममा दृष्टिविहिन विद्यार्थीहरुलाई न्यानो स्वेटर

ललितपुर । लामो समयदेखि बेलायतको म्यानचेस्टरमा बसोबास गर्दैआएका ललितपुर महानगरपालिका वडा नंबर ५ का स्थानीय वासिन्दा चन्द्रकुमार केसीले परिवारका साथमा दृष्टिविहिन विद्यार्थीहरुलाई यो चिसोमा न्यानो स्वेटर अर्पण गर्ने कार्य गरेका…

कामियाबीको सातौं बार्षिक उत्सव । सहकारीको माध्यमवाट समृद्धि ल्याइने । अशोक रिजालको नयाँ नेतृत्व ।।

–सुनकुमार अवाल काठमाडौं। सहकारीको माध्यमवाट सामान्य जनमानसको आर्थिक स्थितिलाई समृद्ध गर्ने उदेश्यले स्थापित कामियाबी बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले स्थापनाको सातौं बार्षिक उत्सव मनाएको छ। काठमाडौं महानगरपालिका वडा नंबर २५ महाबौद्धस्थित…