Category: Social

आज रंगमय फागू पूर्णिमा अर्थात् होली पर्व।वसन्त ऋतुको आगमनको सुरुवातमा मनाइने फागु पर्व ।।

काठमाडौं। आज रंगमय फागू पूर्णिमा अर्थात् होली पर्व। काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक मनाउने कार्य भैरहेको छ। वसन्त ऋतुको आगमनको सुरुवातमा मनाइने यो फागु पर्व एक आपसमा…

हेभी इक्विपमेन्ट व्यवसायी संघ तनहुँमा खिन्त वहादुर भण्डारी (भरत)को नयाँ नेतृत्व

तनहुँ। हेभी इक्विपमेन्ट व्यवसायी संघ तनहुँको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशन संपन्न भएको छ। प्राकृतिक रमणिय नगरी बन्दीपुरमा शनिवार हेभी इक्विपमेन्ट व्यवसायी संघ तनहुँको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशन…

नारायण देवानलाई उमा–महेश्वर सम्मान

ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर १४ तिखेदेवल स्थित उमा–महेश्वर व्यवस्थापन समितिले धार्मिक तथा सामाजिक अभियन्ता एवम् नामी साप्ताहिकका सहसम्पादक नारायण लिंखा देवानलाई सम्मान गरिएको छ। धार्मिक तथा सामाजिक अनि…

जय महान नारी

सन्दर्भ ११२ औं अन्तरराष्ट्रिय नारी दिवस कविता– नारी आहा ! यो शव्द सुन्दा नै श्रद्धाले निहुरिन्छ– मेरो शिर नतमस्तक !! नारी जननी मात्र नभइकन संसार सिर्जना गर्ने महान हुन् !…

शिला सायमीको आमाहरुलाई अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा अभूतपूर्व सम्मान

काठमाडौंं। आमा भएर बाँचिहेर । सन्तानको सुखका लागि । एकपल्ट नियालिएर हेर आमाको आँखामा। त्यहाँ सन्तानको खुशीका लागि धेरै सपना हुन्छ। तिनै आमाहरुको ११२ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा सम्मान…

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अपाङ्गता भएका महिलाहरुको सवाल विषयमा अन्तरक्रिया

ललितपुर। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पारेर अपाङ्गता भएका महिलाहरुको सवाल विषयमा अन्तरक्रिया भएको छ। शुक्रवार ललितपुर महानगरपालिकाको प्रांगणमा अपाङ्गता भएका महिलाहरुको सवाल विषयमा अन्तरक्रिया भएको हो। ललितपुर महानगरपालिका, स्वावलम्बन जीवन…