Category: Social

लन्डनमा हनुमान जयन्ति धुमधामले सम्पन्न

पूज्य सद्गुरुदेव जगतगुरु महायोगी सिद्धबाबाको सत्संकल्प, प्रेरणा र कृपालाई शिरोपर गर्दै सिद्धमहायोग परिवार युके-युरोपले गत शनिबार (१६/०४/२०२२), चैत्र शुक्ल पुर्णिमाको दिन श्री हनुमान जयन्ति महोत्सबमा, युकेको वेम्लि स्थित श्री वल्ल्भनिधि…

न्यूरोडमा फोर नाइन बागलुङ ज्वेलर्स

काठमाडौं। काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोड फोर नाइन बागलुङ ज्वेलर्सको औपचारिक शुभारम्भ भएको छ । नयाँ वर्ष २०७९ दिन पारेर विहीवार न्यूरोडको महर्जन कम्प्लेक्समा फोर नाइन बागलुङ ज्वेलर्सको औपचारिक उदघाटन…

राष्ट्रपतिवाट क्रियाशील पत्रकार सुनिल महर्जन जनसेवाश्री पदवीवाट विभूषित

काठमाडौं। विगत दुई दशक देखि नेपाली पत्रकारितामा अनवरत क्रियाशील पत्रकार सुनिल महर्जन राष्ट्रपतिवाट विभूषित बनेका छन्। विहीवार राष्ट्रपति भवनमा आयोजित विभूषण कार्यक्रमा नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीवाट ललितपुरका पत्रकार…

भक्तपुरमा लिच्छवीकालीन बिस्केट जात्रा सुरु।पहिलो दिनमै ढुङ्गा हानाहान।।स्थिति सामान्य हुँदै गएको दाबी।।

भक्तपुर। तान्त्रिक विधिबाट मनाइने भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेको लिच्छवीकालीन बिस्केट जात्रा आइतवारदेखि सुरु भएको छ । नयाँ वर्षको चार दिन अगाडिवाट सुरु भई नयाँ वर्षको पाँच दिनसम्म…

यथार्थवाद खोज्ने अग्रज साहित्यकार ओमशंकर श्रेष्ठको कथा संग्रह यथार्थ लोकार्पण । ठूलो आर्थिक संकट आउन लागेको भविष्यवाणी।।

काठमाडौं। नेपाली आधुनिक साहित्यमा यथार्थवाद खोज्ने अग्रज साहित्यकार ओमशंकर श्रेष्ठको कथा संग्रह यथार्थ लोकार्पण भएको छ। नेपाल सरकारका संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठले भर्चुअल रुपमा कथा संग्रह यथार्थको विमोचन भएपछि…

स्वीमिङ्ग पुलसहितको सुविधा रहेको माउण्टेन कफी रेष्टुरेन्टको शुभारम्भ

काठमाडौं। हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामाले नेपालमा रेष्टुरेन्टको व्यवसाय विस्तार गरेका छन्। काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नंबर ९ स्थित बौद्ध आरुबारीमा लामाले रेष्टुरेन्टको व्यवसाय विस्तार गरेका हुन्। अत्यन्त रमणिय…