Category: Social

फुपु र भुपुमा फरकता

–सुनकुमार अवाल काठमाडौं । फुपु र भुपुको यतिखेर मनमा अनेकन तर्कना आउने गर्दछ। म आफैपनि नेपाल प्रहरीको भुपु प्रहरी भएको कारण तर्कना आउनु स्वभाविक हो। मलाई लाग्छ–कतिको फुपु मेरो जस्तै…

नवनिर्वाचित जनप्रतिनिधिवाट विशेष ज्येष्ठ नागरिक भत्ता सहितको सम्मान

काठमाडौं। ८० बर्ष पुगेका ज्येष्ठ नागरिकहरुलाई काठमाडौं महानगरपालिकाले बर्षेनी एक पटक प्रदान गरिदैआएको विशेष ज्येष्ठ नागरिक भत्ता प्रदान गरिएको छ। यसक्रममा छुटपुटमा परेका ज्येष्ठ नागरिकलाई विशेष भत्ता सहित सम्मान गर्ने…

बेलायतमा २५६६ औं बुद्ध जयन्ती

लण्डन। बेलायतमा भगवान बुद्धको २५६६ औं बुद्ध जयन्ती मनाउने कार्य भएको छ। लण्डन स्थित ट्राफल्गर स्क्वायरमा आइतबार साँझ २५६६ औं बुद्ध जयन्ती मनाउने कार्य भएको हो। बुद्ध फाउण्डेसन यूके र…

भारतमा इन्धनको मूल्य घटेको भोलिपल्ट नेपालमा अचाक्ली बृद्धि । सरकारले आम जनतालाई राहत दिन चुकेको गंभीर अवस्था ।।

काठमाडौं। नेपालको उपभोग्य बजार छिमेकी मुलुक भारतमा बढी निर्भर रहेको छ। निर्भरताको देश नेपालमा त्यही भारतले कर (एक्साइज ड्युटी) कम गरेर इन्धनमा शनिवारवाट मूल्य घटाएको छ । त्यसको ठीक विपरित…

अमेरिकामा शेर्पा समुदायको पहिलो नेपाली वकिल–नेपालको गौरब

  –विजय थापा वासिङटन डीसी। अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल बनेका छन्। शेर्पा समुदाय हिमाल चढ्ने,हिम चुचुरोमा खेल्ने,हिम शिखरमै रमाउने र सयौं कीर्तिमान…

नेपालमा सञ्चालित बालगृहलाई सहयोग जुटाउन लन्डन देखि पेरिससम्मको साइकलयात्रा

काठमाडौ। नेपालमा सञ्चालित बालगृहलाई सहयोग जुटाउन बेलायतका नेपाली युवाहरुको एक समूह लन्डन देखि पेरिससम्मको साइकलयात्रामा निस्किएको छ। हेल्प नेपाल नेटवर्क यूके, नेपाली युथ एशोसिएसन यूके र वुल्लिच आर्सनल राइडर्स (वार)…