Category: Social

अव काठमाडौं महानगरमा होण्डा कंपनीका शौचालय सर्वसाधारणले निःशुल्क प्रयोग गर्न पाउने

काठमाडौं। काठमाडौं महानगरपालिकाका नव निर्वाचित मेयर बालेन्द्र साहले काठमाडौंका होटल तथा रेष्टुरेन्टका शौचालयलाई निःशुल्क शौचालयको रुपमा प्रयोगमा ल्याउने अवधारणा ल्याएको हप्ता दिनपनि नवित्दै होण्डा कंपनीका शौचालयहरु पनि निःशुल्क हुने भएको…

एसईई परिक्षार्थी र अभिभावकलाई विज्ञहरुको परामर्श

काठमाडौं। एसईई परिक्षा दिएर बसेका काठमाडौंका ज्यापु समदुायका युवाहरु र अभिभावकहरुलाई शैक्षिक र अभिभावकत्व परामर्श कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार ज्यापु महागुथि नेपाःकाठमाडौं महानगर समितिबाट आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक परामर्श…

दुर्घटनाग्रस्त तारा एयरमा सवार सबै यात्रुको मृत्यु

काठमाडौं। मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा दुर्घटनाग्रस्त तारा एयरमा सवार सबै यात्रुको मृत्यु भएको पुष्टि भएको छ। मृतक सवै यात्रीको शव फेला परेवाट पुष्टि भएको हो। दुर्घटनामा चालक दलका…

तारा एयरको विमान मुस्ताङको थासाङको सानोसरे भीरमा दुर्घटनाग्रस्त-तीन परिवारका १५ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं। पोखरावाट जोमसोमका लागि आइतबार बिहान उडेको तारा एयरको ९–एनएईटी ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सानोसरे भीरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। विमान मानापाथी हिमालको फेदीमा मूलीखर्कको सरेभीरमा अन्दाजी…

पोखरावाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन

काठमाडौं। कास्कीको पोखराबाट आज आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ। १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन…

बाल दाइको बास्तविकता। राजनीतिमा विश्राम समाज सेवा र सहकारीमा अग्रता।। कृषिमा कर्मशीलता।।।

काठमाडौं। लिच्छवीकालिन मानदेवको दरबार रहेको भनिएको पुरातन नगर आलमपुर अर्थात कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर २ आलापोटको चिनारीको रुपमा सवैको प्रिय बाल दाइ बनेका छन्। बास्तविक नाम बालकृष्ण श्रेष्ठ भएतापनि…