Category: Social

बालेन साहभन्दा अग्रज अर्का बालेन साह सिमोन न्यौपानेको आयामिक बहार

  काठमाडौं। काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारीवाट मेयर पदमा भारी मतले निर्वाचित मेयर बालेन साह यतिखेर व्यापक चर्चामा छन्। त्यसमाथि, मेयर साहको हेअर स्टाइल देखि दाह्री–जुँगा तथा चश्माको मात्र नभइकन उनले…

ई–इन्भ्वाइस एवम् ई–बिलिङ सिस्टममा एसएम टेक स्फ्टवेयरको नयाँ आयाम

ललितपुर । समयको माग अनुसार कागजी बिल तथा बिजकको स्थानमा सूचना प्रविधिको नयाँ उपज ई–इन्भ्वाइस एवम् ई–बिलिङ सिस्टमको शुरुवात नेपालमा भैसकेको छ। नेपाल सरकारले पनि बार्षिक १० करोड रुपैयाभन्दा बढी…

स्प्याङ्गल हाईस्कुलव्दारा बोनम्यारो पिडित विद्यार्थीलाई सहयोग

काठमाडौं। काठमाडौंको डिल्लीबजार कालिकास्थान स्थित दि स्प्याङ्गल हाईस्कुलले आफ्नो विद्यालयमा अध्ययनरत बोनम्यारो रोगवाट पिडित विद्यार्थीलाई सक्दो सहयोग गरेको छ। कडा रोग मानिएको बोनम्यारोवाट पिडित कक्षा १० मा अध्ययनरत विद्यार्थी संगम…

मदन पाण्डेको नेतृत्वमा हामी नेपाली ग्लोबल क्यालिफोर्निया च्याप्टर गठन

अमेरिका। विश्वभरका नेपालीहरुलाई जोड्ने महान अभियानमा लागेको जाति, धर्म तथा राजनीतिवाट माथि रहेर कार्य गर्दैआएको हामी नेपाली ग्लोबलको क्यालिफोर्निया च्याप्टर गठन भएको छ। अध्यक्ष मदन पाण्डेको नेतृत्वमा हामी नेपाली ग्लोवलको…

मिननाथको महिमा । मिननाथ र मछिन्द्रनाथ एक अर्काको पूरक।।

–सुनकुमार अवाल ललितपुर । सवैको नजरमा रातो मछिन्द्रनाथ जात्रामा रातो मछिन्द्रनाथ र उनको भोटो जात्रालाई नै विशेष रुपले हेर्ने गरेको पाइन्छ। रातो मछिन्द्रनाथको जति महत्व छ। त्यति नै महत्व रातो…

स्वर्गवास भएको १४ वर्षपछि इतिहासविद् गोवर्धन शर्माको पुस्तक सार्वजनिक

काठमाडौं। स्वर्गवास भएको १४ बर्षपछि इतिहासविद गोवर्धन शर्माव्दारा लिखित समालोचना पुस्तक सार्वजनिक भएको छ। राजोपाध्याय समाजको आयोजनामा स्वर्गवासी शर्माको समालोचना पुस्तक शुक्रवार काठमाडौंमा सार्वजनिक भएको हो। स्वर्गवासी शर्माबाट लिखित समालोचना…